होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडिमालिका भ्रमण बर्षको अवसरमा मार्तडी बजार सर सफाई
समाचार

बडिमालिका भ्रमण बर्षको अवसरमा मार्तडी बजार सर सफाई

  • नागरिक रैबार
बडिमालिका भ्रमण बर्षको अवसरमा मार्तडी बजार सर सफाई

नागरिक रैबार/ बाजुरा १९ साउन । पर्यटन विकासकाे मुख्य अाधार,स्वच्छ र सरसफाइयुक्त मार्तडी बजार भन्ने मुल नारालाइ  भ्रमण बर्ष २०७९ को अवसरमा आज मार्तडी बजारमा सर सफाई गरेकाे छ। बडिमालिका नगरपालिकाको आयोजना र  जिल्ला प्रहरी कार्यालय बाजुरा ,नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सराेकारवालाकाे  सहकार्यमा सर सफाईमा गरिएकाे हाे।

बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्न वडा नं.८ स्थित बडिमालिका मन्दिर देखि वडा नं. ९ हाट बजार वरपर रहेकाे फोहोरलाइ  व्यवस्थापन गरी आज सरसफाई गरेकाे बडीमालिका नगरपालिले जनाएकाे छ ।

May be an image of 10 people, tree and road

विज्ञापन

सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी आज सदरमुकाम मार्तडी बजार प्रवेश गर्ने मुख्य राजमार्ग सडक छेउछाउमा वर्खाकाे समयमा फोहोर जम्मा हने र सडकमा जथाभावि फालेको प्लाष्टिक जन्य फोहोर लाइ टिपरमा राखेर सरसफाई गरेको छ ।

बडीमालिका नगरपालिकाकाे  आयोजनामा आज सूरु गरिएको  सरसफाई कार्यक्रममा नगरपालिकाका  कर्मचारीहरु, प्रहरी  ,नेपाली सेना र सशस्त्र प्रहरी बल विधायार्थिका पनि सहभागि रहेकाे थिए ।

May be an image of 6 people, people standing and outdoors

May be an image of 12 people, people standing, tree and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै