होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक सहितको सेवा दिन्छौ : अध्यक्ष कार्की
समाचार

एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक सहितको सेवा दिन्छौ : अध्यक्ष कार्की

  • नागरिक रैबार
एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक सहितको सेवा दिन्छौ : अध्यक्ष कार्की

नागरिक रैबार/ बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।

जिल्ला अस्पताल बाजुरामा मन्त्रालयले एमडीजिपी डाक्टर पठाउन आनाकानी गरको भए पनि बिभिन्न संचारमाध्याममा समाचार प्रकाशन पछि मन्त्रालयबाट ठाक्टर पठाउन सकरात्मक रहेको अध्यक्ष कार्कीले बताए ।

अस्पताल बाजुराले टाढा टाढाबाट उपचारका लागि आएका बिरामीहरुलाई प्रभावकारी बनाउन हर प्रयास भइरहेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए ।
जिल्ला अस्पताल बाजुराले पटकपटक एमडीजिपी डाक्टर बाजुरामा अति आवस्यक रहेको भन्दै पत्राचार गरेको भए पनि संबन्धीत निकायले चासो नदिएको अस्पताल व्यबस्थापन समितिले जनाएको छ । बिशेष गरी जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुँदा समस्या भएको अस्पतालले भनाइ रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै