होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अबिरल बर्षाले घर भत्किँदा १० परिवारकाे बिचल्ली
समाचार

अबिरल बर्षाले घर भत्किँदा १० परिवारकाे बिचल्ली

  • नागरिक रैबार
अबिरल बर्षाले घर भत्किँदा १० परिवारकाे बिचल्ली

नागरिक रैबार/ बाजुरा २० साउन । बाजुरा जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं ३ रजाली ठाँटीकाद टाेलमा लगातार आएको अबिरल बर्षाले जमिन भासीएर घर भत्किएकाे छ । वडा नं ३ रजाली ठाँटीकाद टाेलमा घर भत्किदा हर्क उखेडा र कर्न उखेडाकाे १० जना परिवारकाे बिचल्ली भएकाे छ । भन्ने अन्न भाँडाकुँडा र घरको छानोका पडामा क्षेती भएको पिडित हर्क उखेडाले  बताए ।

स्थानीय टेक बहादुर सुनारले भने बर्षाले घर भत्किदा मानवीय क्षति भने नभएको बताइएको छ । पिडित कर्न उखेडाले अब पाल हालेर बस्नुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ । घर भत्किएर ठुलाे मात्रमा क्षेति भएकाले  यसमा स्थानीय निकायले ध्यान दिनुपर्ने उखेडाले बताएकाे छ ।

वडा नं ३ का अध्क्षयले भने प्रहरी मुचुल्का र वडाको सिफारिस सहित निवेदन पेश गर्यो भने केही क्षेतिपुर्ति मिल्ने र पिडित परिवारलाई वडा र नगरपालिका बाट  राहातकाे पनि व्यवस्था गरिने अध्क्षय डब्बल राेकायाले बताएका छन । उनीहरुकाे सामान र बस्नकाे लागि अाफन्तकाे घरमा  व्यवस्था गरिएकाे  छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार