होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ वैशाख, काठमाडौं व्यक्तिको नाममा गएको आठ कठ्ठा १० धुर जग्गा ३० वर्षपछि सरकारको नाममा फिर्ता ल्याइएको छ । प्रदेश २ को राजधानी जनकपुरस्थित रेलवे विभागको नाममा रहेको जग्गा एक राइस मिलले आफ्नो बनाएको थियो । वि. सं. २०४५ सालतिर रेलवेको आठ कठ्ठा १० धुर जग्गा जानकी राइस एण्ड आयल मिलले गलत नापी गराएर आफ्नो […]
२५ वैशाख, हुम्ला साविक कर्णालीलगायतका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ । गत साउनदेखि वैशाख १५ गतेसम्म जन्ममा २५० लाई २० किलोका दरले ५० क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए । मृत्यु भएका १०३ लाई […]
२५ वैशाख, लहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति १ जनाको ज्यान गएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो । मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल […]
२५ वैशाख,दार्चुला दार्चुलाको सदरमुकाम खलंगा क्षेत्रमा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ । महेन्द्र नमूना माध्यामिक विद्यालयले अभिभावक सहयोगको नाममा विद्यार्थीहरुबाट शुल्क लिने गरेको हो । विद्यालयले प्रतिविद्यार्थी एक सय देखि ६५० रुपैयाँसम्म अभिभावक शुल्क लिने गरेको छ । अभिभावकहरुको सहमतिमा विद्यालय सञ्चालनका लागि अभिभावक सहयोग लिने गरेको प्रधानाध्यापक रामदत्त जोशीले बताए । […]
२५ वैशाख, पोखरा पोखरा महानगरको ल्यान्डफिल्ड साइटमा काम गर्दै अध्ययनखर्च जुटाइरहेकी मीना घर्तीमगरको सम्पूर्ण पढाइ खर्च गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्येहोर्ने भएका छन् । मुख्यमन्त्री गुरुङले बुधबार आफ्नै निवासमा डाकेर मीनाको सम्पूर्ण खर्च ब्यहोर्ने बताएका हुन् । वैशाख १८ गते विश्व श्रमिक मजदुर दिवसका अवसरमा नारी जागरण अभियानले मीनासहित ५ जना श्रमिकलाई सम्मान गरेको […]
काठमाडौं वैशाख २५- सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।
वैशाख १९ धरान : बराह डिपार्टमेन्ट स्टोरले धनकुटाको पर्यटकीय नगरी भेडेटारमा शाखा संचालन गरी कारोवार सुरु गरेको छ। बुधबार बराहले भेडेटार बजारको मुख्य चोकको तीनतले भवनमा आफ्नो आठौं शाखा संचालन गरेको छ। नुनदेखि सुनसम्मको कारोवार गर्दै आएको बराहले धरान, काठमाडौं, पोखरा, चितवन, बेलायत, हङकङ र दुबईमा समेत शाखा संचालन गरी कारोवार गर्दै आएको छ। भेडेटारमा […]
वैशाख १९ बिर्तामोड : झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो एक वर्षको तलब भत्ता मजदुरलाई दिएका छन्।१ सय ३० औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पार्दै प्रमुख पोखरेलले एक वर्षको ३ लाख २५ हजार चार सय ६० रुपैँया तलब बापतको रकम बुधबार स्थानीय मजदुरलाई प्रदान गरेका हुन्। सो रकम स्थानीय मजदुरले सञ्चालन गरेको मजदुर हितकोषमा […]
वैशाख १९ काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र […]
वैशाख १९ विराटनगर : घरबाट सम्पर्क बिहीन भएको १७ दिनपछि मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनमा ५१ वर्षीय कुमार खड्काको शव फेला परेको छ। गत वैशाख २ गतेबाट सम्पर्क बिहीन भएका खड्का बिहीबार साँझ मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार घरमा सामान्य विवाद भएपछि आफन्तकोमा जान्छु भनेर हिँडेका खड्का दुई दिन धरानमा आफन्तकोमा बसेको […]
वैशाख १९ दाङ : नेकपाका नेता चढेकाे कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश […]
१९ बैशाख उनका बाजे कमैया थिए। बावुले अरुकै लागि पसिना बगाए। उनी आफैं पनि बावुबाजेको नियति भोग्न बाध्य पारिए। तर सधैं पुर्खाकै बिँडो थाम्न तयार भने भएनन्। भनिन्छ, अध्ययन बिनाको व्यवहार अपूर्ण र व्यवहार बिनाको अध्ययन अपाङ्ग हुन्छ। उनले यी दुबै पक्षलाई सँगसँगै अघि बढाए। एकातिर अध्ययनले ज्ञानको क्षितिज फराकिलो बनायो, अर्कोतिर कठिन परि श्रमले […]
१९ वैशाख, बुटवल टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग […]
काठमाडौँ — एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो । स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा […]
दोलखा, बैशाख १६ दोलखा प्रहरीको सक्रियतामा बुधवार दुईवटा बालविवाह रोकिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–८ मलेपुमा १७ वर्षीय बालिकासँग २२ वर्षको एक युवकको विवाह हुन लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी टोलीले त्यसलाई रोकेको प्रहरी निरीक्षक सुन्जित तमाङले बताउनुभयो । लामिडाँडाको उक्त युवकसँग १७ वर्षीया बालिकाको विवाह रोकिएपछि बुधबार नै केटा पक्ष […]
गुल्मी, बैशाख १६ तम्घास / गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालावाट बिरामी हुनेको सङ्ख्या आज अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताउनुभयो । ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको र एक जनाको चितवनस्थित […]
काठमाडौं, बैशाख १६ एसीसी यू–१६ एशिया पूर्वी क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगिताको उपाधि जितेको नेपाली टोली सोमबार स्वदेश फर्किएको हो । थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो । फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको थियो […]
असार १८– सोमवारदेखि नेपाल टेलिकमले भारत र चीनका लागि आफ्ना प्रिपेड मोबाइल सेवामा पहिलोपटक रोमिङ सेवा सुरु गरेको छ। स्वदेशी सिमकार्डकै प्रयोग गरेर विदेशमा फोन उठाउन र गर्न सकिने यस्तो सेवामा मानिसहरूको रुचि भने निकै घटिरहेको अधिकारीहरू बताउँछन्। उपभोक्तालाई आफ्नो सेवा प्रयोग गराइराख्ने नेपाल टेलिकमले यसअघि पोस्टपेडका लागि मात्र दिइएको यस्तो सेवा प्रिपेडमा सुरु […]
काठमाडौँ, माघ २६ – विज्ञान तथा प्रविधिको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान विश्वविद्यालय स्थापनाका लागि पूर्वाधार विकास समिति गठनको तयारी भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाधार विकास समिति गठनका लागि सम्भावित व्यक्तिको नामावली, प्रतिष्ठानका लागि प्रस्तावित स्थल र बजेटको प्रवन्धको गृहकार्य गरेको हो […]
गलेश्वर, माघ २५ – म्याग्दीको सदरमुकाम बेनीमा अनाथ बालबालिकाको आश्रय र शिक्षादिक्षाका लागि सञ्चालित धौवलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’को क्षमता र पूर्वाधार विस्तारका लागि आर्थिक अभाब भएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बाहगृहमा आश्रित बालबालिकाका लागि भौतिक पूर्वाधारको समस्या भएपछि पूर्वाधार विस्तार गर्न भएको बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताउनुभयो । […]