होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • चट्याङबाट यसरी जोगिनुस् !
सूचना-प्रविधि

चट्याङबाट यसरी जोगिनुस् !

  • नागरिक रैबार
चट्याङबाट यसरी जोगिनुस् !

काठमाडौं, साउन २४ ।  मुलुकभर शुक्रबारको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

मौसमविदका अनुसार चट्याङ पर्दा यसबाट बच्न ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् :

सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने

विज्ञापन

घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने

पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने

अग्लो ठाउँमा नजाने

खुला चौरमा भएमा घोप्टो परेर बस्ने

रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने

कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने

फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुने

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
देश/प्रदेश
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ महिना अगाडि