होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध
Breaking News

निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध

  • नागरिक रैबार
निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध

 नागरिक रैबार/बाजुरा २६ साउन।  निरन्तर बर्षाका कारण सडक माथिबाट पहिरो खस्दा साँफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ ।
साँफे मार्तडीसडक खण्ड अन्तरगतको बुढीगंगा नगरपालिका १ अमकोट नजिकै पहिरो जादाँ सडकमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी आउने जाने यातायातका साधानहरु विच बाटोमै अलपत्र परेका छन् ।
पहिरोकै कारण यातायातका साधानहरु अलपत्र परेपछि यातायातमा सवार यात्रुहरु समेतलाई सममस्या भएको हो ।
निरन्तरको वर्षा संगै पहिरो खस्न थालेपछि सडक खुलाउन तत्काल  समस्या भईरहेको सरोकारवाला निकायले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार