होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध
देश/प्रदेश

निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध

  • नागरिक रैबार
निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध

 नागरिक रैबार/बाजुरा २६ साउन।  निरन्तर बर्षाका कारण सडक माथिबाट पहिरो खस्दा साँफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ ।
साँफे मार्तडीसडक खण्ड अन्तरगतको बुढीगंगा नगरपालिका १ अमकोट नजिकै पहिरो जादाँ सडकमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी आउने जाने यातायातका साधानहरु विच बाटोमै अलपत्र परेका छन् ।
पहिरोकै कारण यातायातका साधानहरु अलपत्र परेपछि यातायातमा सवार यात्रुहरु समेतलाई सममस्या भएको हो ।
निरन्तरको वर्षा संगै पहिरो खस्न थालेपछि सडक खुलाउन तत्काल  समस्या भईरहेको सरोकारवाला निकायले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि