होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आजदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलेको छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै […]
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्। शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति […]
सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठगी बढ्दै गएको छ। फर्जी कागजात वनाउने, अनुमति बिना शाखा खोल्ने र एक तालिम भनेर अर्कै दिने गर्दै ठगी गर्ने क्रम वढ्दै गएको हो। विद्यार्थीहरुको भविष्य अन्यौलमा परेपछि ठगेको भन्दै उजुरी पर्न थालेका छन्। कतिपय सञ्चालकहरु पक्राउ परेपनि कारवाही नहुँदा अवैध रुपमा प्राविधिक शिक्षा र व्यवसायिक […]
नागरिक रैबार/बाजुरा ४ असोज। चर्चित हाँस्य कालाकार कमल गाउँले बाजुरा आउने भएका छन् । बडीमालिका नगरपालिको आयोजनमा असोज ८ र ९ गतेमा संचालन हुन लागेको प्रथम युवा उद्यमी सम्मेलन प्रथम युवा सम्मेलन कार्यक्रमका लागी चर्चित हाँस्य कलाकार गाउँले बाजुरा आउन लागेका हुन । “स्थानीय उत्पादन तत्परता समृद्धीका लागी युवा उद्यमशिलता” भन्ने मुल नाराका साथ बडीमालिका […]
४ असोज, काठमाडौं । महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित सडकमा ज १ च १८०६ नम्बरको पिकअप गाडीले ज १० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ कालापानी बस्ने २० वर्षीय बिनोद कुमार भण्डारीको […]
नागरिक रैबार/बाजुरा ४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुराले संविधान दिवसको अवसरमा वृक्षारोपण गरी मनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा फलफुलका विरुवा रापेर दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालय वरिपरी १ सय ७ वटा विरुवा रोपेर मनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए । संविधान दिवसको अवसरमा जिल्ला प्रहरी […]
खबर संवाददाता/बाजुरा ४ असोज। बाजुरामा उद्यमि युवा सम्मेलन गरिने भएको छ । स्थानीय उत्पादनको प्रयोगमा तत्परता समृद्धीका लागी युवा उद्यमशिलता भन्ने मुल नाराका साथ भव्य कार्यक्रम गरी मनाईने भएको हो । युवा पछिल्लो समयमा रोजगारीका लागी बिदेश चलान हुने गरेका छन्, युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ […]
खबर संवाददाता/बाजुरा ४ असोज। ‘विप्लव’ समुहका बाजुरा जिल्लाका सह–सचीव दानबहादर सड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । विश्वभरी सुरुभएको कम्युनिष्ट आन्दोलनका एक हिंसाका रुपमा नेपालमा पनि समान्ती, दलाल, पुजीवादी, अधियानयकत्वका विरुद्ध संर्घष गरी गरिव, निमुखा […]
नागरिक रैबार/बाजुरा ३ असोज। मुलुकको लागि आजको दिन महत्वपूर्ण दिनको रुपमा लिइने गरिएको छ । तीन बर्ष अगाडि अर्थात २०७२ असोज ३ गते नेपालमा सविधान जारी भएसंगै मुलुक नया संरचनामा गइसकेको छ । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरमा समेत संविधान दिवस हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम मार्तडी खुल्ला […]
नागरिक रैबार/बाजुरा ३ असोज। संविधान दिवसको अवसरमा जिल्लाका डिएसपी उद्धब सिंह भाट नेपाल प्रताप सुभुषणबाट विभुषित भएका छन् । सम्माानीय राष्ट्रपति विद्यादेवि भण्डारीज्युबाट नेपालकाे संविधानको धारा २७७ को उपधारा १ बमोजिम संविधान दिवस २०७६ को अवसरमा नेपाल सरकार मन्त्रीपरिषतको सिफारिसमा विभुषित हुनुहुने ६३४ जना महानुभावहरुमध्ये नेपाल प्रताप सुभुषणबाट विभुषित भएका हुन । आज भाटलाई बाजुरामा […]
अछाम २ असाेज। अछाममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ ठुलासैनबाट रामारोशन जाँदै गरेको से १ ज १०९३ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाईते भएका हुन्। उक्त दुर्घटनामा परि रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौकी २४ वर्षीय उर्मिला देवकोटा, वडा नम्बर १ का २५ वर्षीय पदम […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल […]
नागरिक रैबार/बाजुरा २ असोज। बाजुरामा संविधान दिवसको पुर्व सन्ध्यामा बजार सरसफाई गरिएको छ । दिवसको अवसरमा बडीमालिका नगरपालिकाले सरसफाई गरेको हो । जिल्लाको सदरमुकाम मार्तडी बजारमा जिल्ला प्रशासन कार्यालयदेखि तुफान डाडाँ सम्म सरसफाई गरेको हो । बजार वरीपरी रहेको फोरमैला आज संविधान दिवसको पुर्व सन्ध्यामा एक कार्यक्रमका विच सरसफाई गरेको बताइएको छ । सरसफाई कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा २ असोज। वडा कार्यालयमा आगजनि गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ३ मोहतीमा रहेको वडा कार्यालयमा गयराति आगजनि गरिएको हाे । राति करिव साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं ३ का अध्यक्ष डम्वरबहादुर शाहीले जानकारी दिए । स्थानिय धुव्रवहादुर शाहीको घरमा […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका सम्पूर्ण अस्पतालमा आज ओपीडि अर्थात बहिरंग सेवा निःशुल्क गरिएको छ। प्रदेश सरकारले संविधान दिवसका अवसरमा आज प्रदेशभरीका सम्पूर्ण अस्पतालहरुमा निःशुल्क ओपीडी सेवा प्रदान गर्न निर्देशन दिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताललाई निःशुल्क ओपीडी सेवा दिन […]
काठमाडौं , असोज १ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर […]
संखुवासभा : संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए। तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक […]
काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्लाको हिमाली गाउँपालिका गुम्बामा भालुको आक्रमणमा परी गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । हिमाली गाउँपालिका वडा नं. ३ गुम्बा निवाशि ३२ बर्षीया मंगल थापा भालुको आक्रमणमा परी घाईत भएका थिए । सोमबार बिहान भेडा चराउन गएका बेला भालुले आक्रमण गरेका थापालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा न. ३ गुम्बामा भालुको आक्रमणबाट एकजना गम्भिर घाईते भएका छन् । सोमबार विहान गाउँ नजिकै रहेको जंगलमा गाईवस्त चराउन गएको बेला स्थानीय मंगल थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भालुको आक्रमणमा परि गम्भिर घाइते भएका थापाको उपचारका लागि हेलिकप्टर चार्टर गर्ने पहल […]