होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बुढीगंगा नगर कमिटीद्धारा सपथ ग्रहण
राजनीति

नेकपा बुढीगंगा नगर कमिटीद्धारा सपथ ग्रहण

  • नागरिक रैबार
नेकपा बुढीगंगा नगर कमिटीद्धारा सपथ ग्रहण

नागरिक रैबार/बाजुरा १६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुढीगंगा नगर संगठन कमिटीका सदस्यहरुले विहिबार शपथ ग्रहण गरेका छन् ।
बुढीगंगा नगरपालिकाको फालासेनमा आयोजित एक कार्यक्रमका विच नगर कमिटीका उपलव्ध सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माननीय लालबहादुर थापाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा नगर कमिटीका सदस्यहरुले जनताको जनमतलाई कदर गर्दै नगरमा नेकपा पार्टीलाई एकढिक्का बनाएर जनताको चाहाना अनुसार अघाडि बढ्ने र पार्टीको विधि, विधान अनुसार पार्टीलाई आगामी दिनहरुमा थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

विज्ञापन

नेकपा बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको सपथ ग्रहण समारोह कार्यक्रममा नेकपाका बाजुरा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार