होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोयल होटेलबाट ६ जना जुवाडे पक्राउ
समाचार

रोयल होटेलबाट ६ जना जुवाडे पक्राउ

  • नागरिक रैबार
रोयल होटेलबाट ६ जना जुवाडे पक्राउ

नागरिक रैबार/बाजुरा १३असोज।  सदरमुकाम मार्तडीमा रहेको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ गरेकाे छ । नगदसहित जुवा खेलिरहेकाे बेला प्रहरीले जुवाडेलाई रङगे हात पक्राउ गरेकाे छ। प्रहरीले साेमबार बिहान ११ बजे जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले राेयल हाेटल संचालक अन्तिम जगं शाही, बडीमालिका नगरपालिका वडा ९ का चन्द्र बहादुर थापा, धिरेन्द्र बहादुर शाही, रनदिप बुढा, जगत भण्डारी र स्वामिकार्तिक वडा नं.२ का हिक्मत बुढालाई पक्राउ गरेकाे हाे । जुवाको दाउमा राखेको नगद ३० हजार ७ सय नगद र ताससहित बरामद गरीएको छ । पक्राउ परेका उनीहरुकाे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार