होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् । गृहमन्त्री खाणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डिआइजीपी)हरूसँग बाढी, पहिरो र डुवानबारे शनिबार बिहान जानकारी लिए । गृहमन्त्री […]
धनगढी । नेकपा (एमाले) सुदूूरपश्चिमकी प्रमुुख सचेतक दुुर्गाकुुमारी बिक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् । एमाले फुुटाएर नेता माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने बिकले घोषणा गरेकी हुन् । बिक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन् । ‘मैले विगतमा एमाले हुुँदा पनि माधव नेपाल समूूहकै […]
११ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै […]
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई […]
काठमाण्डाैँ । आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने […]
नागरिक रैबार/बाजुरा ९ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले आफ्नै गृह जिल्लाका युवाहरुलाइ कार्यकक्षमै दुर्व्यवहार गरेको रानीबन स्पोट्र्स युथ क्लका अध्यक्ष धुव्र रोकायाले बताएका छन् । रानीबन स्पोर्टस क्लव बाजुराले पहिलोपटक राजधानीमा हुन गईरहेको ‘सि डिभिजन फुटवल खेल्नका लागि छनोट भएकोले खेलाडीका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि गृह जिल्लाका […]
काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउने ५५ केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगले सनाखत गरेको छ । यसअघि ५८ जना रहेकोमा ३ जना ब्याक भए । तर, अध्यादेश बमोजिम २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य रहेकाले एमाले विभाजन निश्चित भएको छ ।निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र समेत दिने भएको छ । आज […]
नागरिक रैबार बाजुरा ९ भदौ । काठमाडौं । निर्वाचन आयोगले माधव नेपालको टोलीलाई सनाखतका लागि आज बोलाएपछि माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका छन् । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् । निर्वाचन आयोगले बिहान साढे ११ बजेदेखि २ बजेसम्म माधव नेपालको टिमलाई समय […]
नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन […]
नागरिक रैबार/बाजुरा ८ भदौ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराले एमालेले आफ्नो पाट्रीमा समावेश गरेका जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको बताएको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको दावी गरेको छ । मिति २०७८ साल भदौ ६ गते आईतबारका दिन […]
नागरिक रैबार/बाजुरा ८ भदौ। आर्थिक बर्ष २०७६/२०७७ मा बाजुरा जिल्लाका ९ वटा स्थानीय तहको वेरुजु विवरण सार्वजनिक भएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार बाजुराका ९ वटै स्थानीय तहको बेरुजु सार्वजनिक भएको हो । यस्तो छ बाजुराका कुन तहमा कति वेरुजु ।
काठमाडौँ, ८ भदौ: नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिनुभयो । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे […]
नागरिक रैबार/बाजुरा ८ भदौ। !नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार बसेको पूर्ण बैठक सम्पन्न भएको छ ।नेकपा बिभाजन भएपछि पहिलो पटक औपचारिक रुपमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले आयोजना गरेको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन तथा अध्ययन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण र वडा/गाउँपालिका/नगरपालिका बैठक तथा अधिवेशन गर्ने सम्वन्धि निर्णयहरु गर्दै बैठक सम्पन्न भएको […]
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर आज सुनुवाई हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाँउ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाँउ’ […]
नागरिक रैबार बाजुरा ७ भदौ । नेकपा एमाले विभाजनसँगै माधव नेपालको कमाण्डमा नेकपा (एकिकृत समाजवादी ) पार्टी निर्माण गर्ने गरि हालसम्म माधव नेपाल समूहमा खुलेका ५८ जना केन्द्रीय सदस्यहरु छन् । सूची यस्तो छ– माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, […]
काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]
काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक सकिएको छ । आइतबार सदरमुकाम मार्तडीको अपि होटलमा बसेको पूर्ण वैठकले पार्टी विभाजनको समिक्षा समेत गरेको छ । त्यस्तै बैठकले पाटीको सदस्यता नविकरण गर्ने बारे छलफल समेत गरेको एमाले नेता भरत बुढाले बताएका छन् । उहाँका अनुसार बैठकले जिल्लाका स्थानीय तहका संगठन कमिटीहरुलाई पुनर […]
नागरिक रैबार/बाजुरा ६ भदौ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार मार्तडीको अपि होटेलमा बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा बैठकको कार्यक्रम अध्यक्ष काली बहादुर शाहीले चलाएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक बाजुराको सदरमुकाम मार्तडीमा सूरु भएको छ ।मार्तडीको अपि होटलमा एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सूरु भएको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बलदेव रेग्मी लगायत जिल्ला स्तरका नेताहरुको […]