होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तेस्रो पदम खत्री स्मृति भलिबल प्रतियोगिता आजबाट सूरु
समाचार

तेस्रो पदम खत्री स्मृति भलिबल प्रतियोगिता आजबाट सूरु

  • नागरिक रैबार
तेस्रो पदम खत्री स्मृति भलिबल प्रतियोगिता आजबाट सूरु

नागरिक रैबार/बाजुरा १२ कार्तिक। तेस्रो पदम खत्री स्मृति खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सव आजबाट सूरु भएको छ । पदम खत्री स्मृति प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगीता आजबाट त्रिवेणी नगरपालिकाको वडा नम्बर ९ पैमामा सूरु भएको हाे । प्रतियोगिताको एक कार्यक्रमका विच नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले उद्घाट्न गरेका छन् ।

पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमर खत्रीको अध्यक्षतामा सुरु भएको कार्यक्रम ३ दिन सम्म हुने भएको छ । कार्यक्रममा खुला भलिवल प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ७१ हजार १११ ट्रफी मेडल र  प्रमाण–पत्र,द्धितिय हुनेलाई ३५ हजार १११ ट्र,मेडल र प्रमाण–पत्र  र उत्कृष्ठ हुने खेलाडीलाई ५ हजार १११ ट्रफी मेडल र प्रमाण–पत्र पुरस्कार रहेको आयोजकले जनाएको छ ।

विज्ञापन

आजबाट सूरु भएको प्रतियोगिताको अन्तिमदिन भलिवल प्रतियोगिताका विजेतालाइ पुरस्कार वितरणसंगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति गर्ने आयोजकले बताएकाे छ ।

images

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार