होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा पाध्याय चयन
राजनीति

एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा पाध्याय चयन

  • नागरिक रैबार
एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा पाध्याय चयन

नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा धर्मराज पाध्याय सर्वसम्मत चयन भएका छन् ।नेकपा (एमाले) बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन बाट बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

नगर कमिटीको उपाध्यक्ष, उपसचिव, सचिव लगायतका अन्य पदहरुमा भने अझै सहमति हुन सकेको छैन् । नगर अधिवेशन सूरु भएको ३ दिनपछि अध्यक्षमा उम्मेदवारी दिएका जँग विक, सुर्यकिरण विक र अँगत रावलले अध्यक्षमा सहमति गरेपछि पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । नगर कमिटीकाे उपाध्यक्ष सहित अन्य पदमा उम्मेदवारहरु विच आज साँझ सहमति हुने र भोलि विहानसम्म सवै पदाधिकारीको टंगो लागिसक्ने एमाले बडीमालिका नगर कमिटीले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै