होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन सूरू
Breaking News

एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन सूरू

  • नागरिक रैबार
एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन सूरू

नागरिक रैबार/ बाजुरा १२ कार्तिक । एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन सूरू नागरिक रैबार बाजुरा १२ कार्तिक नेकपा एमाले बडीमालिका नगर कमिटीकाे प्रथम बडीमालिका नगर कमिटीकाे प्रथम नगर अधिवेशन आजबाट सुरू भएकाे छ ।

बडीमालिका नगर कमिटी अध्यक्ष विरबहादुर रावलकाे अध्यक्षतामा सूरू भएकाे प्रथम नगर अधिवेशनमा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहेका छन् । त्यस्तै विशिष्ट अतिथि एमाले बाजुरा जिल्ला कमिटी सचिव भरत बुढा रहेका छन् । कार्यक्रममा एमालेका जिल्लन कमिटि स्तरका न नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे छ । कार्यक्रम खेलकुद मैदान मार्तडीमा भईरहेकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार