होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बलिउड सुपरस्टार सलमान खान फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् । उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आलटाल गरे उम्किन्छन् । तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । उनले विवाहप्रति विश्वास नभएको बताउँदै […]
काठमाडौं– अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउतविरुद्ध अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन […]
काठमाडौं– गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहीलाई अनुमति दिएको थियो । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा […]
नागरिक रैबार/बाजुरा १० माघ। चर्चित देउडा गायक लालबहादुर थापा र चर्चित गायिका शान्तिश्री परियारकाे स्वरमा “मेरा रानी मौरा” बाेलको देउडा गीत बजारमा आएकाे छ । बाजुराको बुढीगंगा नगरपालिका साविकको ब्रह्मतोला १ मा जन्मेका चर्चित देउडा गायक लालबहादुर थापाले एकदशक लामो समयको अन्तरालपछि देउडा गीत बजारमा आएको हाे । वि.स. २०५१ सालमा पहिलो एल्बम लोक शुसेली […]
नागरिक रैबार/बाजुरा ६ माघ। लोक गायक विर्ख एल आरले बाजुराको कर्णाली नदिमा खसेको जीप दुर्घटना सम्वन्धि समसामयिक गीत बनाएर बजारमा ल्याएका छन् । गत पुस १७ गते जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ धु्लाचौरबाट कोल्टीका तर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको जीप कालापडा भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाको ज्यान गएको थियो […]
काठमाडौं : गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न माग गरेको […]
नागरिक रैबार/बाजुरा ५ माघ । लोक तथा देउडा गायिका शोभा थापा यस वर्षको सर्वोत्कृष्ट देउडा गायिकाको रुपमा परिचित भएकि छिन् । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जन्मेकी थापाले साँगितिक क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म हजारौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा आईरहेकी छिन् । काठमाण्डौंको अनामनगर स्थित आफ्नै विशेष डिजिटल स्टुडियो समेत संचालन गर्दै आईरहेकी छिन् । उनकै […]
हरेक हप्ता नयाँ नयाँ कथाको साथ प्रसारण भै रहेको हाँस्य टेलि श्रींखला कुरा मात्र भो ले यस पटक देशमा हुने बिकाश सानै उमेर बिबाह गर्नुहुदैन भन्ने सन्देशका साथ ३७ औँ भागमा प्रथमिकता दिएको छ । पि.के. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुमा कमल श्रेष्ठ र राम प्रसाद महर्जन निर्माता रहेको सिरियललाई अर्जुन गौतमको निर्देशन गरेका छन । यस […]
काठमाडौं – विराज भट्ट स्टारर फिल्म साङ्लोको यतिबेला चर्चा छ । माघ २४ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा विराजसँग पूर्व मिस नेपाल निकिता चण्डकको जोडी देख्न सकिनेछ । विराजले फिल्मको प्रचारमा खुलेर साथ दिइरहेका छन् । उनले फिल्म राम्रो बनाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । ट्रेलर र गीतबाट फिल्मले राम्रो चर्चा बटुलेको […]
काठमाडौं – अभिनेता रमित ढुंगानाले महानायक राजेश हमाललाई आफूले गुरु मान्ने बताएका छन् । आइतवार काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले राजेश हमाललाई दाइ र गुरु भनी सम्मान दिने गरेको बताए । जन्मदिनको माहोलमा रमितलाई पत्रकारले प्रश्न राखे – तपाईंको उमेर कति पुग्यो? रमितले पनि मजाकका साथ भने – अब हाम्रो गुरु बल्ल २५ वर्ष […]
पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सोमबार सार्वजनिक भएको छ। सोमवार प्रज्ञा भवनमा कमालादीमा एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले ले उक्त कृति ’नियत’ सार्वजनिक गरेका हुन् । पत्रकार खड्काले पुस्ताकमा रंगीन दुनियाँको रंगहीन पाटो उल्लेख गरेका छन् । कलाकारिता क्षेत्रमा प्रवेश […]
तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् । मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन । गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्वीर टोलाइरहेछु । कुनै पनि बेला ती बाँदरहरु गधाहरुको ढाड चढ्नेछन् र च्यात्ने छन् तिमीलाई । म त एउटा निहत्था गरिब मान्छे हुँ प्रिय मार्क्स जो तिमीले […]
(१) आफुले सधैभरि दुःख गरि पढाउनु भो बाबा । दुईचार खुड्किला भएपनि माथि चढाउनु भो बाबा ।। (२) विर्सन सक्दिन अझैं सम्म हिजो जस्तै लाग्छ सबै । एमान लाग्ने दुःखका सायौं पहाड लडाउनु भो बाबा ।। (३) नपोखेर कसैसँग आफ्ना मनका पिर व्यथाहरु पनि । त्यै मन भित्र गाठो पारि गढाउनु भो बाबा ।। (५) […]
काठमाडौं- यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्ले उनीहरुले नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरेको हो । विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा […]
काठमाडौं – मनाङमा छायांकन भइरहेको फिल्म ‘प्रेमगीत ३’ को ७५ प्रतिशत छायांकन सकिएको छ । मनाङमा बढ्दै गएको चिसोमा ‘प्रेमगीत ३’ को छायांकन भइरहेको छ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेका छन् । फिल्ममा हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने केही दृश्य छन् । जसले गर्दा शूटिङका लागि समस्या भइरहेको छ । तर, […]
मुम्बई – दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका […]
घुम्दैफेर्दै तिम्रो गाउँमा झरेको दिन याद आयो ! तिमी सँगै प्रेम जालमा परेको दिन याद आयो !! अन्याएसै नजर जुध्यो पिपलपाते ओठ सँगै ! मृगेनीका नयन तिमिले तरेको दिन याद आयो !! कोकिलकण्ठि स्वर तिम्रो चन्द्रमुखि मुहार सँगै ! हेर्दा हेर्दै तिमी मन परेको दिन याद आयो !! बगरको माछासरी हुन्थ्यो केहि दिन छुट्नुपर्दा ! […]
सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् । (शनिबार) राती भएको ग्राण्ड फिनालीमा तीन जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले डाट्सन कार, १२ लाख नगद र थुप्रै उपहार प्राप्त गरे । राम गोच प्रमोद खरेलको टिमबाट उपाधि जितेका हुन् ।
‘मिस पूर्वाञ्चल’को दशौं संकरणका लागि २१ जना प्रतिस्पर्धीहरु छनोट भएका छन् । अनलाइन फर्म, धरान, इटहरी र विराटनगरको अडिसनबाट २१ जनालाई छनोट गरिएको हो । पूर्वाञ्चलकै चर्चिच सौन्दर्य प्रतियोगीता मानिने ‘मिस पूर्वाञ्चल’का लागि धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत, सुष्मिता बराइली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशी बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु […]
गायक तथा संगीतकार हिमेश रेसमिया ‘इंडियल आइडल ११’ को नयाँ जज बनेका छन् । उनी शो मा अनु मलिकको स्थानमा आएका हुन् । मी टुको आरोप लागेका अनु मलिक गत महिना अनु मलिक शोबाट बाहिर भएका थिए । अहिले शोमा जजको रुपमा नेहा कक्कड र विशाल ददलानी रहिरहेका छन् । हिमेशसँगको एक कुराकानीमा इंडियन आइडलको […]