होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बाजुराको भयानक जीप दुर्घटनाबारे यस्तो बन्यो गीत‍ हेर्नुहोस
मनोरञ्जन

बाजुराको भयानक जीप दुर्घटनाबारे यस्तो बन्यो गीत‍ हेर्नुहोस

  • नागरिक रैबार
बाजुराको भयानक जीप दुर्घटनाबारे यस्तो बन्यो गीत‍ हेर्नुहोस

नागरिक रैबार/बाजुरा ६ माघ। लोक गायक विर्ख एल आरले बाजुराको कर्णाली नदिमा खसेको जीप दुर्घटना सम्वन्धि समसामयिक गीत बनाएर बजारमा ल्याएका छन् ।

गत पुस १७ गते जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ धु्लाचौरबाट कोल्टीका तर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको जीप कालापडा भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाको ज्यान गएको थियो भने अन्य ५ जना घाइते भएका थिए ।

विज्ञापन

हिमाली मिडियाको प्रस्तुतिमा पदम विसीको एरेन्ज र सव्वल लवारको कालजयी शव्दमा गायक विर्ख एल आरले सोही जीप दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना र दुर्घटनामा परि घाइते भएकाहरुको सिर्घ स्वास्थ्य लाभको कामना सहित मनै रुवाउने समसामयीक गीत बजारमा ल्याएका हुन् ।

जीप दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बाजुराको हिमाली गाउँपालिका ६ का पवन भण्डारी, मुगुको कर्मारोडा गाउँपालिका ८ का पेमा लामा, लालीको पन्याल गाउँपालिका ५ का दिनेशकुमार घर्तीमगर र जीपका चालक बाजुराको जगनाथ गाउँपालिका ५ का रमेश बहादुर शाही रहेका थिए । दुुर्घटनामा घाईते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार