होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • दुख गरि पढाउनु भो बाबाले (गजल)आशा कुमारी थापा
मनोरञ्जन

दुख गरि पढाउनु भो बाबाले (गजल)आशा कुमारी थापा

  • नागरिक रैबार
दुख गरि पढाउनु भो बाबाले (गजल)आशा कुमारी थापा

(१) आफुले सधैभरि दुःख गरि पढाउनु भो बाबा ।
दुईचार खुड्किला भएपनि माथि चढाउनु भो बाबा ।।

(२) विर्सन सक्दिन अझैं सम्म हिजो जस्तै लाग्छ सबै ।
एमान लाग्ने दुःखका सायौं पहाड लडाउनु भो बाबा ।।

(३) नपोखेर कसैसँग आफ्ना मनका पिर व्यथाहरु पनि ।
त्यै मन भित्र गाठो पारि गढाउनु भो बाबा ।।

विज्ञापन

(५) आज सम्म उस्तै छन् ती दुखका बोझ कहिल्यै घटेनन् ।
शान्त मन समुन्द्र जस्तो न कहिले हडबडाउनु भो बाबा ।।

(६) डग्माउलिन धर्ती बरु आधि हुरी तुफान आउँदा ।
सँयौं जँघार तर्नु भो न कहिले डगमगाउनु भो बाबा ।।

डग्माउलिन धर्ती बरु आधि हुरी तुफान आउँदा ।
सँयौ जँघार तर्नु भो न कहिले डगमगाउनु भो बाबा ।।

नाम – आशा कुमारी थापा 

ठेगाना– बुढीगंगा नगरपालिका २ बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार