होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २७ भदौ। नेपाली काँग्रेस बडीमालिका नगरपालिका वडा नं. ८ को वडा सभापतिमा विरेन्द्र ऐडीले आफ्नो उम्मेदवारी रहने दावी गरेका । युवाहरुको प्रतिनिधित्व गर्दै वडामा बलियो काँग्रेस बनाउन वडा सभापतिमा आफ्नो उम्मेदवारी रहने ऐडीको भनाई छ । विद्यार्थी जिवन देखि नै राजनीतिमा प्रवेश गरेका ऐडीले वडामा पार्टीलाई एक ढिक्का बनाउनकै लागि भएपनि आगामी वडाको […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् । उहाँका […]
नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्लाको बडीमालिका नगरपालिका ७ रजातोलीकी एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाइते हुनेमा सोही नगरपालिका ७ कि अन्दाजी ६० वर्षिया खिरी उपाध्याय रहेकी छन् । उनी गाउँ नजिकै रहेको भिरमा गाई गोरुका लागि घाँस काट्ने क्रममा चिप्लिएर लडेको स्थानीय शिवलाल पाध्याले बताएका छन् । लडेर घाइते भएकि पाध्याको टाउको […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराका स्थानीय तह कर्मचारी हकहित मञ्च जिल्ला कार्यसमिति द्धारा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विरोध पत्र बुझाइएको छ । मुलुकमा नयाँ संविधान जारी भए पश्चात राजनीतिक ,प्रशासनिक र वित्तीय संघीयता कार्यन्वयनमा ल्याइयता पनि राजनीतिक र वित्तयि संघीयताको कार्यन्वयनमा महत्वपुणर् भुमिका निर्वाह गरि प्रशासनिक संघीयतालाई कार्यन्वयनमा गर्न तत्कालिन मौजुदा कर्मचारीहरुलाई तीनै तहका […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन गरिएको छ । वडा नम्बर ९ को माझगाउँको टोल संगठन समिति सचिवमा माँझ गाउँका राजु विकलाई जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्र बाजुराले विकलाई बडीमालिका ९ को टोल सचिवको जिम्मेवारी दिईएको माओवादी केन्द्रका नगर कमिटी सचिव चन्द्र […]
नागरिक रैबार/बाजुरा १८ भदौ। नेपाली काँग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा नं. ९ मा डम्मर विक सभापति रहने गरी १५ सदस्यीय टोल कार्य समिति गठन गरेको छ । नेपाली काँग्रेस बाजुराको आसन्न १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा बडिमालिका ९ मा टोल कार्यसमिति गठन गरेको हो । जसमा डम्मर विक सभापति, प्रेम खड्का […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ । शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो । यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै […]
बसन्त चंदारा/बाजुरा १५ भदौ। बडीमालिका नगरपालिका ८ र ९ मा पर्ने रतुडाको लवाकोट खोलामा काठेपुल निर्माण गरिएको छ । बडीमालिका नगरपालिकाको २३ हजार बराबरको आर्थिक सहयोगमा उक्त खोलामा काठेपुल निर्माण गरिएको हो । खोलामा अस्थायी रुपमा काठेपुल निर्माण भएपछि वर्षातको समयमा रतुडा र लवाकोटका स्थानीय र विद्यार्थीहरुलाई सहज भएको स्थानीय प्रसादे चंदारले बताएका छन् । […]
बाजुरा।जनजागरण पाटी नेपालको आर्थिक सहयोग तथा बाजुरा इसाई समाजको समन्वयमा बाजुराको बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । मँगलबार बडीमालिका ३ र ९ नं. वडाका बाढी पिडित र गरिव असायहयलाई मध्येनजर गरेर जनजागरण पार्टीका केन्द्रिय अध्यक्ष विपि खनाल र बाजुरा इसाइ समाजको समन्वयमा बाढीपिडित […]
नागरिक रैबार बाजुरा ८ भदौ नेकपा माओवादी केन्द्र बाजुराको पहल तथा बाजुरा इसाई समाजको सहयोगमा बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । बडीमालिका ३ र ९ नम्बर वडाका बाढी पिडित र गरिव असायहयलाई प्रतिव्यक्ति ३० केजिका दरले चामल वितरण गरिएको बाजुरा इसाई समाजका अध्यक्ष […]
नागरिक रैबार/बाजुरा ४ भदाै। विहिबार राति अविरल वर्षासंगै बाहुली खाेलामा आएकाे बाढीले काठेपुल बगाएको छ । बाहुली खाेलामा आवतजावत गर्नका लागि अस्थायी रूपमा बनाएकाे काठेपुल बाढीले बगाएपछि सदरमुकाम मार्तडी बजारमा आउजाउ गर्न स्थानीयलाई समस्या भएकाे छ । बडीमालिका ७, ८,९ सहित पुर्विउत्तरी क्षेत्रबाट मार्तडीमा जाने आउने स्थानीयहरूलाई काठेपुल बगाउँदा समस्या भएकाे स्थानीय गाेरख विकले बताएका छन् […]
नागरिक रैबार/बाजुरा १ भदौ ।मानव संसोधन केन्द्र एच आरसी बाजुराले जिल्ला अस्पताल बाजुरालाई करिव ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा कोरोना भाईरस कोभिड-१९ को संक्रमण फैलिरहेकोले कोभिड संक्रमण बाट बच्नका लागि एचआरि बाजुराले जिल्ला अस्पताल बाजुराका स्वास्थ्य कर्मीलाई मध्येनजर गरी ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक अग्नीराज […]
नागरिक रैबार बाजुरा ३२ साउन जिल्लाकाे बडीमालिका नगरपालिकाले वडा नं ८ का ८० वर्षिया तुले थापालाई मरेकाे भनी घाेषित गरेर उनकाे सामाजिक सुरक्षा भत्ता राेकेकाे पाईएकाे छ । केही दिन अगाडि मात्रै थापा अाफ्नाे सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा पुगेका थिए । बैकमा पुग्दा उहाँकाे मृत्यु भएकाे भनि नगरपालिकाले खाता बन्द गरिदिएकाे थाहा पाएपछि उनी […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]
नागरिक रैबार । बाजुरा २८ साउन । हरेक वर्ष आजकै दिन मनाउने गरेको अन्तराष्ट्रिय युवा बाजुरा जिल्लामा पनि २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस बडीमालिका नगरपालिकाको सभाहलमा विभिन्न क्षेत्रका युवाहरु जम्मा भई एक औपचारिक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । “खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन” भन्ने मुल नाराका साथ २२ औँ […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
नागरिक रैबार / ७ साउन बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ थापाबाडाका स्थानीयहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।थापाबाडाको भम्कीचौरदेखि खुलामंच सम्म निर्माण गरेको सडकका कारण थापाबाडाका बस्ती जोखिम्मा परेपछि नगरपालिकालाई स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् । बस्ती तल र माथिबाट पहिरो खस्न थालेपछि अहिले सो वडाका थापाबाडा, पुजारीबाडा, डाँडा र चैडील क्षेत्रका स्थानीयका सयौं […]
नागरिक रैबार/बाजुरा ४ साउन। नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा काँग्रेसका नेता तथा कार्यकताहरुको माहोल पनि तातेको छ । अधिवेशन नजिकिएसंगै काँग्रेसका नेता तथा कार्यकर्ताहरु जिल्ला दौडाहमा आफ्नो पक्षमा मत माग्न पुगेका छन् । जिल्लामा यस पटकको अधिवेशनमा युवाको नेतृत्व हुने गरी कार्यसमितिका सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश […]
नागरिक रैबार/बाजुरा ४ साउन । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ विकास बजेट पाउनेमा भाग्यमानी देखिएको छ । बाजुराका गाउँपालिका तथा नगरपालिकामा आउने बजेट बडिमालिकाको सिंगो ७ नम्बर वडामा मात्रै आएको हो । वडामा अहिले संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट गरी आर्थिक वर्षमा २४ करोड रुपैयाँ बढी विकास बजेट छ । संघ, प्रदेश […]