होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • रतुडाको लवाकोट खोलामा काठेपुल निर्माण
समाज

रतुडाको लवाकोट खोलामा काठेपुल निर्माण

विद्यार्थी र स्थानीयलाई सहज

  • नागरिक रैबार
रतुडाको लवाकोट खोलामा काठेपुल निर्माण

बसन्त चंदारा/बाजुरा १५ भदौ। बडीमालिका नगरपालिका ८ र ९ मा पर्ने रतुडाको लवाकोट खोलामा काठेपुल निर्माण गरिएको छ ।
बडीमालिका नगरपालिकाको २३ हजार बराबरको आर्थिक सहयोगमा उक्त खोलामा काठेपुल निर्माण गरिएको हो ।

खोलामा अस्थायी रुपमा काठेपुल निर्माण भएपछि वर्षातको समयमा रतुडा र लवाकोटका स्थानीय र विद्यार्थीहरुलाई सहज भएको स्थानीय प्रसादे चंदारले बताएका छन् ।

उनले भने अव रतुडा र लवाकोटका विद्यार्थीहरुलाई लक्ष्मी मावि जिल्ली र रतुडाको जनप्रकाश आधारभुत विद्यालयसम्म जान आउन सजिलो भयो ।

विज्ञापन

वर्षातको समयमा सो खोलामा काठेपुल नहुँदा यहाँका स्थानीयहरुलाई दैनिक आवत जावत गर्न निकै समस्या हुने गरेको थियो । लवाकोट र रतुडामा गरी एक बढी परिवार बसोवास गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार