होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिरबाट लडेर रजातोलीकी एक महिला घाईते
समाचार

भिरबाट लडेर रजातोलीकी एक महिला घाईते

  • नागरिक रैबार
भिरबाट लडेर रजातोलीकी एक महिला घाईते

नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्लाको बडीमालिका नगरपालिका ७ रजातोलीकी एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाइते हुनेमा सोही नगरपालिका ७ कि अन्दाजी ६० वर्षिया खिरी उपाध्याय रहेकी छन् । उनी गाउँ नजिकै रहेको भिरमा गाई गोरुका लागि घाँस काट्ने क्रममा चिप्लिएर लडेको स्थानीय शिवलाल पाध्याले बताएका छन् । लडेर घाइते भएकि पाध्याको टाउको र शरिरमा चोट लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार