होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ८ को वडा सभापतिमा विरेन्द्र ऐडीको दावी
समाचार

बडीमालिका ८ को वडा सभापतिमा विरेन्द्र ऐडीको दावी

  • नागरिक रैबार
बडीमालिका ८ को वडा सभापतिमा विरेन्द्र ऐडीको दावी

नागरिक रैबार/बाजुरा २७ भदौ। नेपाली काँग्रेस बडीमालिका नगरपालिका वडा नं. ८ को वडा सभापतिमा विरेन्द्र ऐडीले आफ्नो उम्मेदवारी रहने दावी गरेका ।

युवाहरुको प्रतिनिधित्व गर्दै वडामा बलियो काँग्रेस बनाउन वडा सभापतिमा आफ्नो उम्मेदवारी रहने ऐडीको भनाई छ । विद्यार्थी जिवन देखि नै राजनीतिमा प्रवेश गरेका ऐडीले वडामा पार्टीलाई एक ढिक्का बनाउनकै लागि भएपनि आगामी वडाको अधिवेशनबाट सर्वसम्मत वडा सभापतिमा चयन गर्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

नेपाली काँग्रेस निकटको तरुण दलको सदस्य र हाल नेविसंघको वडा इन्चार्ज समेत रहेका ऐडीले युवा पुस्तालाई अवको नेतृत्व हस्तान्त्रण हुनु पर्ने बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार