होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
स्वामीकार्तिक गाउँपालिका वडा न मा बस्ने पुर्व बहादुर साहीले भेडा पालन गरेको लामो समय भयो उमेरले ६० बर्ष नाघीसकेका शाही अहिले एक सय भन्दा बढी भेडा पालिराखेका छन् । शाहीले पछिल्लो समयमा भेडा पालन ब्याबसाय लोप हुन थालेकाे बताएका छन् । बनजगलमा चराउने ठाउँ नहुदा र बिभिन्न रोगका कारण मर्न थालेपछि पछिल्लो समय उनि नेक्कै […]
बडिमालिका नगरपालिका ६ मा रहेको नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास केन्द्र र गौतम बालविकास केन्द्र जिल्लाकै नमुना बालविकास केन्द्रका रुपमा स्थापित भएका छन् । बाजुरामा जिल्लामा २ सय २३ वटा बालविकास केन्द्र रहेका छन् । धेरै ठाँउका वालविकास केन्द्र अब्यबस्थित र अलपत्र अबस्थामा छन्, तर ति दुई वालबिकास केन्द्र जिल्लामै उत्कृष्ट र नमुना बालविकास केन्द्रका रुपमा […]
बाजुराको बुढिनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ बर्षिया रमिला रोकायाको साल अड्किएपछि सनिबार उपचारको लागि हेलिकप्टर मार्फत कोहलपुर मेडकिल कलेज लगिएको सामाजिक बिकास मन्त्री कुृष्ण सुबेदीका सोगिय सचिव लोकेन्द्र धामीले बताएका छन् । सामाजिक बिकास मन्त्री कृष्ण सुबेदीको निर्देशनमा उनलाइ सेनाको हेलीकप्टर मार्फत कोहलपुर लगीएको धामीले बताएका छन् […]
बडिमालिका न.पा. वडा नं. ९ की पुनी चदारा माटोको ढिस्कोमा पुरीएकी अबस्थामा प्रहरीले उद्धार गरेको छ । बडीमालिका नगरपालिका ८ रानीवन स्थित सिचाई कुलो खनीरहेको अवस्थामा पुनी चदारा माथीबाट माटोको ढिस्को आएर पुरीएकी प्रहरीले बताएको छ । सोही कुलो खनीरहेका स्थानियले माटोको ढिस्को पुरीएको खवर जिल्ला प्रहरी कार्यालयमा जानकारी आउनसाथ प्रहरीको रिस्कयू टोलीद्धारा उद्धार गरिएको […]
गौमुल गाउँपालिकामा आलु चिप्स बनाउने तालिम सम्म्पन भएको छ । गौमुल गाउँ पालिकाको आयोजना र ग्रामीण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो । बिकासको हिसाबमा जिल्लाको उत्कृष्ट गाउँ पालिका मानीदै आएको गौमुलमा नयाँ कामको थालनिले गाउँमा स्वरोजगार र यसले आर्थिक रुपमा अगाडी बढ्ने गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए । गौमुल गाउँपालीका […]
बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावललाई गर्भपतन पछि रक्क्तस्राब भयो । उनलाई अत्याधिक रक्क्तस्राबले बेहोस अबस्था पुगिन् । उनलाई ए पोजेटिभ आबश्यकता थियो । रगतका लागि चारै तिर गुहार गर्यौ, प्रहरी कार्यलयमा खबर गर्दा २ दिन अगाडी डिएसपी उद्धबसिहं भाटले रगत दिएको र फेरी उनलाई रगतको मात्रा आबस्यक परेकोले जिल्ला प्रहरी कार्यालयमा कार्यरत […]
समृद्ध नगर बनाउनका लागि खेलकुद क्षेत्र आवश्यक रहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले बताएका छन् । युवा सक्षम भए नगरपालिकाको विकासमा टेवा पुग्ने नगर प्रमुख रावलले बताए । उनले खुलकुद क्षेत्रलाइ आफ्नो नगरपालिका पछाडी नहटाउने बताएका छन् । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद ,सवैका लागी खेलकुद भन्ने मुल नाराका साथ त्रिवेणी नगरपालिकामा दोस्रो […]
सरकारले आगामी आर्थिक वर्ष २०७६। ७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो । […]