होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बुढीगंगाका ५ सय ८८ परिवारलाई राहत वितरण
समाज

बुढीगंगाका ५ सय ८८ परिवारलाई राहत वितरण

  • नागरिक रैबार
बुढीगंगाका ५ सय ८८ परिवारलाई राहत वितरण

नागरिक रैबार/बाजुरा ३१ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० का अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।नगरपालिकाको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडा भित्र रहेका ५ सय ८८ परिवारलाई राहत स्वप खाद्यन्न वितरण गरिएको हो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड – १९) बाट खाद्यन्नको अभाव झेलेका परिवारहरुका लागि राहत बितरण गरिएको वडा अध्यक्ष धर्मराज जैशीले बताएका छन् । राहत वितरण संघ र प्रदेश सरकारको मापदण्ड अनुसार वितरण गरिएको वडा अध्यक्ष जैशीको भनाई छ ।

वडाले वडा भित्रका वास्तविक परिवारको आर्थिक अवस्था हेरेर राहत वितरण गरिरहेको छ । वडामा अहिले जनप्रतिनिधीहरु संगै अनेरास्ववियूका विद्यार्थी नेता पारस रावल पनि स्थानीयहरुको घरदैलोमा पुगेर स्थानीयहरुलाई राहत वितरण गरिरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार