होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु
देश/प्रदेश

बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु

  • नागरिक रैबार
बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु
बुढीगगा नदी ।

नागरिक रैबार/बाजुरा २० चैत्र। जिल्लाको बुढीगंगा नगरपालिका स्थित बुढीगंगा नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १ अम्कोट घर भएका करण नेपालीकी ८ वर्षिया छोरी विनिता नेपाली रहेकी छन् ।

विहिबार दिउसो गाइवस्तु चराउन गएको बेला बुढीगंगा नदीमा पानी खाने बेला चिप्लिएर पानीमा डुवेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी बताएकि छन् ।

करिब दिउँसो २ बजेको समयमा नदीमा डुबेर मृत्यु भएकी बालिकाको शव साँझ ५ बजेतिर पैमाको पहिरोले ताल पारेको द्धावारीमा भेटिएको हो । शवको आफन्तका जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

केही दिन अघि मात्रै जिल्लाको बडीमालिका नगरपालिका ८ बाउली नदिमा १६ वर्षकी बालिका निर्मला थापाको पनि डुवेर मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार