होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा काेराेनाबाट २ वर्षिया वालिकाकाे मृत्यु
देश/प्रदेश

बाजुरामा काेराेनाबाट २ वर्षिया वालिकाकाे मृत्यु

  • नागरिक रैबार
बाजुरामा काेराेनाबाट २ वर्षिया वालिकाकाे मृत्यु

नागरिक रैबार/बाजुरा १८ जेठ।
बाजुरामा आइसोलेसनमा राखिएकि एक बालिकाकाे कोरोना बाट मृत्यु भएको छ ।
बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गर््द्दा्दा उन पठाएको थियो । आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।
मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएकाे थियाे ।
मृत्युु भएकी बाललिकालाई बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए ।
८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए । भारत बाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, बच्चा बिरामी भएपछि, बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार