होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा आइसोलेसनमा राखिएकी २ वर्षिय बालिकाकाे मृत्यु
समाचार

बाजुरामा आइसोलेसनमा राखिएकी २ वर्षिय बालिकाकाे मृत्यु

  • नागरिक रैबार
बाजुरामा आइसोलेसनमा राखिएकी २ वर्षिय बालिकाकाे मृत्यु

नागरिक रैबार
बाजुरा १८ जेठ

बाजुराको सदरमुकाम मार्तडीमा रहेकाे आइसोलेसनमा राखिएकी एक बालिकामाे मृत्यु भएकाे छ ।

बालिकाकाे उपचारका क्रममा अाईसाेलेशनमा मृत्यु भएकाे हाे ।
बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । मृतक बालिकाकाे स्वाब संकलन गरेर पिसिआर रिपोटका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पिसिआर रिपोट भने आउन बाकि रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिका १ धुरालसैन माबिको क्वारेन्टाइनमा रहदा बालिकाकाे स्वास्थ्यमा समस्या अाएपछि जेठ १५ गते साझ मार्तडीमा रहेकाे अाईसाेलेशनमा राखिएकाे थियाे । बालिकाका बुवा अामा सहितकाे पिसिअार रिपाेट टेष्टका लागि धनगढीमा पठाएको थियाे । बालिका सहित ३ जनाकाे पिसिअार रिपाेट अाउन बाँकी रहेकाे छ । उनीहरू सबै केहिदिन अघिमाात्र भारतबाट बाजुराा अाएका

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार