होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगाका दुवै महिलाकाे काेराेना रिपोर्ट नेगेटिभ देखियाे
देश/प्रदेश

बुढीगंगाका दुवै महिलाकाे काेराेना रिपोर्ट नेगेटिभ देखियाे

  • नागरिक रैबार
बुढीगंगाका दुवै महिलाकाे काेराेना रिपोर्ट नेगेटिभ देखियाे

नागरिक रैबार/बाजुरा ११ बैशाख । जिल्लाकाे बुढीगंगा नगरपालिकामा काेराेनाकाे अाशंका गरिएका दुवै जनाकाे रिपोर्ट नेगेटिभ देखिएकाे छ ।

यस अघि र्यापिड टेष्ट गर्दा पाेजेटिभ देखिएका दुवै जनाकाे स्वाव संकलन गरेर धनगढीमा पठाईएकाे थियाे ।

धनगढीमा उनीहरू दुवै जनाकाे पिसिअार टेष्ट गर्दा नेगेटिभ देखिएकाे स्वास्थ कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

विज्ञापन

बुढीगंगा नगरपालिकाकी १८ बर्षिया र ३० वर्षिया महिलाकाे र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि उनीहरूलाई अाईसाेलेसन कक्षमा राखिएकाे थियाे ।

गत अाईतबार मात्रै त्रिवेणी नगरपालिका ९ का दुईजनामा काेराेनाकाे अाशंका गरिएको थियाे । अाशंका गरिएका दुवैवनाकाे पिसिअार रिपोर्ट पनि नेगेटिभ अाएकाे थियाे । रिपोर्ट पनि नेगेटिभ देखिएकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार