होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगा ३ मा १० वेडको क्वारेन्टाईन निर्माण
देश/प्रदेश

बुढीगंगा ३ मा १० वेडको क्वारेन्टाईन निर्माण

  • नागरिक रैबार
बुढीगंगा ३ मा १० वेडको क्वारेन्टाईन निर्माण

नागरिक रैबर/बाजुरा २० चैत्र। बुढीगंगा नगरपालिका वडा नं. ३ स्थित चैतेपिपल आधार भुत विद्यालयको भवनमा १० वेड क्षमताको क्वरेन्टाइन निर्माण गरिएको छ ।

नगरपालिका वडा नं. ३ को सहयोग र ब्रह्मतोला स्वास्थ्य चौकीकोे समन्वयमा उक्त विद्यालयमा १० बेड क्षमताको क्वोन्टाइन निर्माण गरिएको हो ।

उक्त स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा १० जनालाई राख्न सकिने वडा नं. ३ का वडा अध्यक्ष खड्क अधिकारीले बताएका छन् ।

विज्ञापन

बुढीगगाकाे वडा नं. ३ मा मात्रै अहिलेे सम्म भारतबाट करिव ७० बढी  स्थानीहरू अाएका छन् । वडाले आफ्नै लगानीमा १० वेडको क्वारेन्टाइन निर्माण गरेको भएपनि वडामाा पिपिई समेत छैन् ।

ब्रह्मतोला स्वास्थ्य चौकीको पहलमा अहिले साविकको व्रह्मतोला गाविसका विभिन्न बस्ती वस्ती र टोलटोलमा गएर स्वास्थ्यकर्मीहरुले कोरोना भाईरस बारे जनचेतना दिनुका साथै  नियमित सरसफाइ समेत ध्यान दिन स्थानीयलाइ आग्रह समेत गर्दै आएका छन् ।

कोरोना भाइरसको रोकथाम र संक्रमण फैलिन नदिनका लागि बुढीगंगा नगरपालिका ३ ले वडा भित्रका सवै परिवारलाई दैनिक सरसफाईका लागि सावुन, मास्क वितरण समेत गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार