होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्वारेनटाइनमा विधुत जडान
समाचार

क्वारेनटाइनमा विधुत जडान

  • नागरिक रैबार
क्वारेनटाइनमा विधुत जडान

रामबहादुर विक/ बाजुरा १९ जेठ। क्वारेनटाइनमा बसेकाहरुलाई अध्यारोमा बस्न समस्या भएपछि दोस्रो ईकडिगाड लघु जलविधुत आयोजनाले साविकको बाह्रसिमा रहेका क्वारेन्टाईनमा विधुत जडान गरेको छ ।

यस अभि बिधुत जडान नभएका भिमेश्वर आधारभुत विद्यालय र कोपिला बालविकास केन्द्रमा आज विधुत जडान गरिएको हो । क्वारेनटाइमा बसेकाहरुलाई सहज होस भन्ने उदेश्यका साथ विधुत महसुल नलाग्ने गरी बिधुत जगाडान गरिएको जलविद्युत आयोजना समितिले जानकारि दिएको छ ।

दोस्रो ईकडिगाड लघु जलविधुत आयोजनाद्धारा आज पर्नगएको गंगा दसहराको अवसरमा वडा नम्वर ८,९, र १० मा रहेका क्वरेन्टाईनमा बसेका व्यक्तिहरुलाई ५ हजार बराबरको खाजा समेत वितरण गरेको छ ।

विज्ञापन

खाजा वितरण सिंगाडा माविको लागि कमल विक र पदम साउद नुवाकोटमा रहेको भिमेश्वर आधारभुत विद्यालयको लागी जोती थापा , गिरि खेल्ने आधारभुत विद्यालयको लागि रोशन खड्का ,कोपिला बालविकास केन्द्रमा नर रावल र महेश बानिया र त्रिशक्ति मावि र भगवति माविमा अमराज थापा, मनोज शाह र खगराज जोशीद्धारा खाजा वितरण गरिएको आयोजनाका व्यवस्थापक भोजराज थापाले जानकारि दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार