होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २४ जेठ । साहित्यकार रिता शाहीको पहलमा बुढीगंगा नगरपालिकाका विपन्न १४ परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरिएको छ । साहित्यकार शाहीकाे पहलमन बुढीगंगा नगरपालिका २ र ३ नम्बर वडाका अति विपन्नका लागि २० हजार बराबरको खाद्यन्न राहत वितरण गरिएको हाे । सामाजिक अभियान्ता सम्राट सिंह बस्नेतको सहयोगमा विपन्न परिारलाई खाद्यान्न वितरण गरिएको […]
रामबहादुर विक/ बाजुरा १९ जेठ। क्वारेनटाइनमा बसेकाहरुलाई अध्यारोमा बस्न समस्या भएपछि दोस्रो ईकडिगाड लघु जलविधुत आयोजनाले साविकको बाह्रसिमा रहेका क्वारेन्टाईनमा विधुत जडान गरेको छ । यस अभि बिधुत जडान नभएका भिमेश्वर आधारभुत विद्यालय र कोपिला बालविकास केन्द्रमा आज विधुत जडान गरिएको हो । क्वारेनटाइमा बसेकाहरुलाई सहज होस भन्ने उदेश्यका साथ विधुत महसुल नलाग्ने गरी बिधुत […]
रामबहादुर विक/बाजुरा १९ जेठ। बाजुरामा कोरोना संक्रमण पुष्ठी भएका दुईजनाको पहिलो सम्पर्क भएको बुढिगंगा नगरपालिका बडा नं १ धुरालसैन मावीको क्वारेन्टाइनमा रहेकाहरुको आज स्वाव संकलन गरिएको छ । हिजो मृत्यु भएकी २ बर्षिया बालिका र उनका आमा बुवा जेठ १४ गते भारतबाट आएर उक्त क्वारेनटाइनमा बसेको हुनाले उक्त क्वारेनटाइलाई हिजोबाट शिल गरी आज स्वाव संकलन […]
नागरिक रैबार/बाजुरा १८ जेठ । आईतबार कोरोना भाईरसका कारण २ वर्षिया बालिकाको मृत्यु र उनकी आमामा कोरोनाको पुष्टि भएपछि उनीहरु सुरुमा बसेको बुढीगंगा नगरपालिका १ धुरालसेन माविको क्वारेन्टाइन सिल गरिने भएको छ । आईतबार कोभिड-१९ को रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त क्वारेन्टाइनलाई सिल गर्ने निणर्य गरेको हो । आइतबार कोरोना संक्रमणकै कारण मृत्यु भएकि […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुरामा आइसोलेसनमा राखिएकि एक बालिकाकाे कोरोना बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गर््द्दा्दा उन पठाएको थियो । आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । मृतक […]
नागरिक रैबार बाजुरा १८ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेकाे आइसोलेसनमा राखिएकी एक बालिकामाे मृत्यु भएकाे छ । बालिकाकाे उपचारका क्रममा अाईसाेलेशनमा मृत्यु भएकाे हाे । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । मृतक बालिकाकाे स्वाब संकलन गरेर पिसिआर रिपोटका लागि धनगढी […]
नागरिक रैबार/बाजुरा १७ जेठ । बाजुरा जिल्लाको वडीमालिका नगरपालिका ९ झराउलेकी २२ वर्षिया २ छोरीकी आमा पवित्रा सार्की केही दिनयता प्रसव पीडामा निकै तड्पीरहेकी छिन् । विगतमा दुईवटा सन्तान प्राकृतिक रुपमा जन्माउन नसकेकी उनी यो वेला गर्भवती भएर निकै तनावमा छिन् । सामाजिक तथा पारिवारिक समस्याले उनी गर्भवती त भईन् । तर, बच्चा प्राकृतिक रुपमा […]
नागरिक रैबार/बाजुरा १५ जेठ। बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाईनमा बसेका ४७ जनाको आरटि–पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जेठ ९ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ४७ जनाको थ्रोट स्वाव संकलन गरी आरटि–पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पिसिआर रिपोट नेगेटिभ आएका ४७ […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराकी एक महिला कैलालीबाट बेपत्ता भएकि छन् । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर १० कि ६० वर्षीय महिला कालिदेवी जैशी बेपत्ता भएकी हुन्। बाजुराका बाट धनगढीमा उपचारका लागि जाने क्रममा उनी वेपत्ता भएकी हुन् । व्यवत्ता भएकी जैशीको मानसिक अवस्था समेत ठिक नभएको उनका छोरा रामप्रसाद जैशीले बताए। ‘बाजुराबाट धनगढी जाने क्रममा […]
नागरिक रैबार/बाजुरा ११ जेठ। भारतका विभिन्न शहरहरुमा रोजगारीको सिलसिलामा काम गर्न गएका नेपालीहरु अहिले धमाधम आफ्नो गृह जिल्ला फर्कन थालेका छन् । बर्षाै दखि भारतका विभिन्न शहरहरुमा बसेर काम गर्दै आएका नेपालीहरु समेत अहिले आफ्नो गाँउ ठाँउमा बढी सुरक्षा हुने भन्दै घर फर्कीन थालेका हुन् । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ को संक्रमण फैलिन […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० का अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।नगरपालिकाको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडा भित्र रहेका ५ सय ८८ परिवारलाई राहत स्वप खाद्यन्न वितरण गरिएको हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड – १९) बाट खाद्यन्नको अभाव झेलेका परिवारहरुका लागि राहत बितरण गरिएको वडा […]
नागरिक रैबार/बाजुरा ११ बैशाख । जिल्लाकाे बुढीगंगा नगरपालिकामा काेराेनाकाे अाशंका गरिएका दुवै जनाकाे रिपोर्ट नेगेटिभ देखिएकाे छ । यस अघि र्यापिड टेष्ट गर्दा पाेजेटिभ देखिएका दुवै जनाकाे स्वाव संकलन गरेर धनगढीमा पठाईएकाे थियाे । धनगढीमा उनीहरू दुवै जनाकाे पिसिअार टेष्ट गर्दा नेगेटिभ देखिएकाे स्वास्थ कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् । बुढीगंगा नगरपालिकाकी […]
नागरिक रैबार/बाजुरा १० बैशाख। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले गाउँगाउँमा गएर किटनासक औषधि छर्किन थालेको छ । नेपाली सेनाको सदरमुकाम मार्तडीस्थित समरजित गुल्मबाट खटिएको एक टोलीले सोमबार त्रिवेणी नगरपालिकाको वडा नं. ९ को बाँगापाटा ताम्सु एरिया र बुधबार बुढीगंगा नगरपालिकाको ९ नम्बर वडाको गाउँमै पुगेर किटनासक […]
नागरिक रैबार/बाजुरा २० चैत्र। जिल्लाको बुढीगंगा नगरपालिका स्थित बुढीगंगा नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १ अम्कोट घर भएका करण नेपालीकी ८ वर्षिया छोरी विनिता नेपाली रहेकी छन् । विहिबार दिउसो गाइवस्तु चराउन गएको बेला बुढीगंगा नदीमा पानी खाने बेला चिप्लिएर पानीमा डुवेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी […]
नागरिक रैबर/बाजुरा २० चैत्र। बुढीगंगा नगरपालिका वडा नं. ३ स्थित चैतेपिपल आधार भुत विद्यालयको भवनमा १० वेड क्षमताको क्वरेन्टाइन निर्माण गरिएको छ । नगरपालिका वडा नं. ३ को सहयोग र ब्रह्मतोला स्वास्थ्य चौकीकोे समन्वयमा उक्त विद्यालयमा १० बेड क्षमताको क्वोन्टाइन निर्माण गरिएको हो । उक्त स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा १० जनालाई राख्न सकिने वडा नं. […]
नागरिक रैबार/बाजुरा १९ चैत्र। ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो को धनगढी अडिसनबाट बाजुराका दुईजना छनोट भएका छन् । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सूरु भएको नेपाल स्टारमा धनगढीको अडिसनबाट बाजुराको बडीमालिका नगरपालिका वडा न. ८ का विनोद थापा र बुढीनन्दा नगरपालिकाका धर्वेन्द्र सुनार छनोट भएका हुन् । उनीहरु दुवै जनाले गत शनिवार राती […]
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
नागरिक रैबार/बाजुरा २ चैत्र। चैत ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी पुरा भएको छ । जिल्लामा यो वर्ष एसईई परिक्षामा सामुदायिक र निजि विद्यालयका नियमित र ग्रेड वृद्धि गरी ३ हजार ३ सय ८२ जना विद्यार्थीहरु परिक्षा दिने भएका छन् । यस वर्षको एसईई परिक्षामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । तोकीएका सवै […]
नागरिक रैबार/बाजुरा २९ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागि हुँदा लाखौंको बढीको क्षती भएको छ । नगरपालिकाका कृषि र स्वास्थ्य शाखामा गएराति विद्युतको तार सट भएर आगलागी भएको थियो । विद्युतको तार सट भएर आगलागि भएपछि उक्त शाखाहरुमा छेति पुगेको नगरपालिकाका नगरप्रमुख दिपक शाहले बताएका छन् । बुधबार साँझ कार्यालय समय बन्द भईसकेपछि लागेको आगलागिबाट […]