होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगा नगरपालिका १ का वडा अध्यक्ष सिंहको निधन
Breaking News

बुढीगंगा नगरपालिका १ का वडा अध्यक्ष सिंहको निधन

  • नागरिक रैबार
बुढीगंगा नगरपालिका १ का वडा अध्यक्ष सिंहको निधन

नागरिक रैबार
बाजुरा ७ साउन
जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेश कुमार सिंहको निधन भएको छ । नेपाली काँग्रेसबाट बुढीगगा १ बाट  निर्वाचित वडा अध्यक्ष सिंहको बुधबार विहान निधन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अन्दाजि ६८ वर्षीय वडा अध्यक्ष सिंहको बुधवार विहान घरको पुजा गर्ने तयारीका लागि नुहाएर आएपछि एक्कासी बेहोस भई निधन भएको प्रहरीले बताएको छ । वडा अध्यक्ष सिहको निधनकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार