होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना अपडेट : बाजुरामा थप ९६ जनामा कोरोना पुष्टि
देश/प्रदेश

कोरोना अपडेट : बाजुरामा थप ९६ जनामा कोरोना पुष्टि

बाजुरामा कोरोना संक्रमितको संख्या २८८ पुग्यो

  • नागरिक रैबार
कोरोना अपडेट : बाजुरामा थप ९६ जनामा कोरोना पुष्टि

नागरिक रैबार/बाजुरा १४ असार। बाजुरामा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बाजुराका  ९६ जनामा कोरोना पुष्टि भएको हो । यो  सँगै बाजुरामा कोरोना संक्रमितको संख्या २८८ पुगेको स्वास्थ्य कार्यालय बाजुराले  प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । आइतबार थपिएका मध्ये  बडीमालिका नगरपालिका १७ जना र बुढीगँगा नगरपालिकाका ७९ जना रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार