होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • ताँप्री सेराको पक्की पुल बगायो, आवागमन रोकियो
पत्रपत्रिका

ताँप्री सेराको पक्की पुल बगायो, आवागमन रोकियो

  • नागरिक रैबार
ताँप्री सेराको पक्की पुल बगायो, आवागमन रोकियो

चक्र अयडी/बाजुरा ५ साउन। गए रातिको वर्षापछि आएको बाढीले ताँप्री सेरा नजिकै साँफे मार्तडीसडक खण्डमा पर्ने घट्याखोलाको पक्की पुल बगाएको छ ।

Image may contain: outdoor and nature

खोलामा आएको बाढीले ताँप्री सेराको घट्याखोलामा रहेको पक्की पुल बगाएको हो । पुल बगाएपछि ताँप्री सेरादेखि बल्देसम्म आउने सवारी साधानहरुको आवागमन ठप्प भएको छ । त्यस्तै बाढीले ताँप्री सेरा नजिकै रहेको एकसय रोपनी बराबर जग्गा र नजिकै रहेका पसलहरूमा ठुलो धनजनको क्षेत्री पुगाएको बुढीगंगा २ का वडा अध्यक्ष हिरालाल थापाले बताएका छन् ।

विज्ञापन

Image may contain: outdoor, water and nature

साँफे मार्तडी सडक खण्ड अन्तगरगत पर्ने उक्त खोलामा निर्माण गरिएको पुल करिव २० मिटर लम्बाइ रहेको थियो । पुल ३ वर्ष अघि निमर्ाण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै