होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • बुढीगंगा नगरपालिकाको लेखा शाखामा आगजनि
अपराध

बुढीगंगा नगरपालिकाको लेखा शाखामा आगजनि

  • नागरिक रैबार
बुढीगंगा नगरपालिकाको लेखा शाखामा आगजनि

नागरिक रैबार/बाजुरा ११ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाको लेखा शाखामा अज्ञात समूहले आगजनि गरेको छ । आईतबार विहान नगरपालिको लेखा शाखामा अज्ञात समूहले झ्याल तोडेर भित्र रहेका लेखाका रजिष्टरहरुमा आगजनि गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । प्रहरी निरिक्षक रोकायाका अनुसार आगजनि गर्ने अज्ञात समूहले आगजनि गरेसँगै केसी समूह भनेर लेखेको प्रचा समेत छाडेकाेले उनीहरुको खोज तथा अनुसन्धान भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार