होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा जीप दुर्घटना: ९ घाइते २ को अबस्था गम्भिर
देश/प्रदेश

बाजुरामा जीप दुर्घटना: ९ घाइते २ को अबस्था गम्भिर

  • नागरिक रैबार
बाजुरामा जीप दुर्घटना: ९ घाइते २ को अबस्था गम्भिर

राजेन्द्र बहादुर रोकाया/ बाजुरा १० असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो ।

दुर्घंटनामा परी ९ जना घाइते भएका छन । कोल्टीबाट मर्मतका लागि फालासैन गएको र मर्मत गरिसकेपछि स्थानिय मात्रै गाडीमा चडेको समयमा रोडमा चिप्लिएर जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक प्रहरी प्रबक्ता दानबहादुर रोकायाले बताउनुभयो ।

प्रबक्ता रोकायाका अनुसार फालासैनका स्थानी ९ जना जती जीपमा चडेको र जीप दुर्घटन हुदाँ २ जनालाई बढी चोट लागेको र अन्य ७ जनाको अवस्था सामान्य रहेको जानकारि दिनुभयो । जीपमा कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एबम् प्रबक्ता दान बहादुर रोकायाले जानकारि दिनुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार