होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — सोसाइटी फर कन्जर्भेसन बायोलोजी नेपाल(एससीबीएन)ले आयोजना गरेको राष्ट्रियस्तरको फोटोग्राफी प्रतियोगितामा आशिष गुरुङले खिचेको तस्बिर उत्कृष्ट भएको छ । विश्व जैविक विविधता दिवसको अवसर पारेर आइतबार घोषण गरिएको नतिजामा गुरुङको तस्बिर उत्कृष्ट भएको हो । उनले नगद २० हजार पुरस्कार पाए ।जंगलबाट उद्धार गरेर ल्याइएका दुई वटा चितुवाका बच्चालाई ६ महिना हुर्काएर पुनः जंगलमै […]
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका ओली आज विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट पुगेका हुन् । सिमकोट पुगे लगत्तै विमानस्थलमा विश्राम गरेर उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् । एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै […]
नागरिक रैबार / बाजुरा ५ चैत । नेपाली सेना, राष्ट्रिय सेवादलद्वारा बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मा. वि.मा सञ्चालन गरिएको एनसीसी तालिमका क्याडेट विद्यार्थीहरूलाई अाज एक अनाैपचारिक कार्यक्रमका वीच कोहलपुर पठाएको छ । मालिका मावि कक्षा ८ र ९ मा अध्ययनरत ३६ एनसीसी क्याडेट छात्रछात्रा, तीन जना नेपाली सेना तथा राष्ट्रिय सेवा दल नेपालका […]
सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक सम्वन्ध टुटेकोे करिव ३ महिना वित्यो । वर्षातकै कारण सडक माथिबाट खसेको पहिरोका कारण बल्दे-दवारी सडकको नामोनिसान समेत देखिदैन् । ३ वर्ष अगाडि पक्की बनेको सडक लगातार २ वर्षदेखिको वर्षासंगै सडक माथिबाट खसेको पहिरोका कारण उक्त ठाउँमा जोखिमपूर्ण पैदल यात्रा गर्दै हिड्नु पर्ने स्थानीयको बाध्यता छ । […]
नागरिक रैबार । बाजुरा २८ साउन । हरेक वर्ष आजकै दिन मनाउने गरेको अन्तराष्ट्रिय युवा बाजुरा जिल्लामा पनि २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस बडीमालिका नगरपालिकाको सभाहलमा विभिन्न क्षेत्रका युवाहरु जम्मा भई एक औपचारिक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । “खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन” भन्ने मुल नाराका साथ २२ औँ […]
रक्षा भट्ट । धनगढी । मलाई मेरी हजुरआमाले सुनाउनु भएको थियो कि उहाँको पालामा छोरीलाई पढाउने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो। उहाँका पालामा छोरालाई जस्तै छोरीलाई नि शिक्षा दिनुपर्छ भन्ने कुरा कसैले बुझ्न सकेकै थिएनन्। यद्यपि मेरी हजुरआमालाई पढाइप्रति भने धेरै चासो थियो। छोरा मान्छेलाई मात्र शिक्षा दिइने त्यो बेलामा उहाँले बैतडीको दुर्गम माइतीघर छेउछाउ गोठालो जाँदा बाटोमा पर्ने विद्यालयमा […]
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
काठमाण्डाै ३१ असार । आजका पत्रपत्रिकामा छापिएका रमाइला कार्टुनहरु हेर्नुहोस ।
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? – जिलियान गिब्स वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. १ को वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा स्थानीयहरुले शान्तिपूर्ण रुपमा हर्षोलासका साथ मतदाताहरुले मतदान गरेका छन् । छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयकाे प्रागणमा विहान ७ बजेबाट सूरु भएको मतदान अहिले साँझ ५ बजेसम्म शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुराको बडीमालिका नगरपालिका ७ जिल्लीकी २१ वर्षिया बसन्ती नेपालीको ३ दिनपछि सोमबार अन्तिम दाहसंस्कार गरिएको छ । नेपालीको सुत्केरी हुने क्रममा गत शनिबार जिल्ला अस्पताल बाजुरामा निधन भएको थियो । उनको हिन्दु परम्परा अनुसार मार्तडीको बाहुली खोलामा अन्तिम दाहसंस्कार गरिएको हो । गत शनिबार उपचारका क्रममा मृत्यु भएकि उनको डाक्टरहरुकै लापरवाहीका […]
वैशाख १९ धरान : बराह डिपार्टमेन्ट स्टोरले धनकुटाको पर्यटकीय नगरी भेडेटारमा शाखा संचालन गरी कारोवार सुरु गरेको छ। बुधबार बराहले भेडेटार बजारको मुख्य चोकको तीनतले भवनमा आफ्नो आठौं शाखा संचालन गरेको छ। नुनदेखि सुनसम्मको कारोवार गर्दै आएको बराहले धरान, काठमाडौं, पोखरा, चितवन, बेलायत, हङकङ र दुबईमा समेत शाखा संचालन गरी कारोवार गर्दै आएको छ। भेडेटारमा […]
१९ बैशाख उनका बाजे कमैया थिए। बावुले अरुकै लागि पसिना बगाए। उनी आफैं पनि बावुबाजेको नियति भोग्न बाध्य पारिए। तर सधैं पुर्खाकै बिँडो थाम्न तयार भने भएनन्। भनिन्छ, अध्ययन बिनाको व्यवहार अपूर्ण र व्यवहार बिनाको अध्ययन अपाङ्ग हुन्छ। उनले यी दुबै पक्षलाई सँगसँगै अघि बढाए। एकातिर अध्ययनले ज्ञानको क्षितिज फराकिलो बनायो, अर्कोतिर कठिन परि श्रमले […]
दोलखा, बैशाख १६ दोलखा प्रहरीको सक्रियतामा बुधवार दुईवटा बालविवाह रोकिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–८ मलेपुमा १७ वर्षीय बालिकासँग २२ वर्षको एक युवकको विवाह हुन लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी टोलीले त्यसलाई रोकेको प्रहरी निरीक्षक सुन्जित तमाङले बताउनुभयो । लामिडाँडाको उक्त युवकसँग १७ वर्षीया बालिकाको विवाह रोकिएपछि बुधबार नै केटा पक्ष […]