होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • न्यायलयकाे सम्मानस्वरुप खुशीयाली मनाउँदै नेकपा बाजुरा माधव-प्रचण्डपक्ष( हेनुस्-फाेटाे फिचर)
समाचार

न्यायलयकाे सम्मानस्वरुप खुशीयाली मनाउँदै नेकपा बाजुरा माधव-प्रचण्डपक्ष( हेनुस्-फाेटाे फिचर)

  • नागरिक रैबार
न्यायलयकाे सम्मानस्वरुप खुशीयाली मनाउँदै नेकपा बाजुरा माधव-प्रचण्डपक्ष( हेनुस्-फाेटाे फिचर)

नागरिक रैबार
फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ ।

No description available.
सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव समुह बाजुराले जनाएको छ ।

No description available.
प्रतिगमनका विरुद्ध एक खालको जित भएको भन्दै सहभागीहरुले रातो टीका लगाएर लोकतन्त्र जिन्दावाद ,वीर शहिद अमर रहोस, सुर्य चिन्ह हाम्रो भन्दै बजारभर र्‍याली निकालेको हो ।

विज्ञापन

No description available.

सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।

सर्वोच्च अदालतले मंगलबा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि संसद पुनःस्थापनाको पक्षमा निरन्तर आन्दोलन गर्दै आएको प्रचण्ड माधव समुहले बुधबार देशभर न्यायलयप्रति खुशी व्यक्त न्यायको सम्मानस्वरुप जुलुस निकाल्ने निणर्य अनुसारा नेकपा माधव प्रचण्ड समुह बाजुराले पनि विजय जुलुस निकालेको जिल्ला अध्यक्ष गगन रावलले बताएका छन् ।

No description available.
उक्त विजय जुलुस कार्यक्रममा माधव प्रचण्ड समुह बाजुराका अध्यक्ष गगन रावल, प्रदेश कमिटि सदस्य कमल कुमारी शाह, युवा नेता महेश शाही, जिल्ला कमिटीका सचिवालय सदस्य मानबहादुर वि.क, सदस्यहरु किट्टो लवार, गोरख सार्की, काँसी नेपाली, जानकी रोकाया, द्धीर्घराज पाध्याय, कल्पना महत, सिता बराल , सिमा वि.क, नगरकमिटी सचिवालय सदस्य प्रेमबहादुर वि.क, युवा विद्यार्थी विशाल विकलगायत माधव प्रचण्ड समुहका नेता तथा कार्यक्रताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
(हेनुस् फोटोफिचर)

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार