होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ भदौ। बाजुरामा पनि बिबिध कार्यक्रम गरि १९ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवसको अवसरमा आज बिहान प्रभात फेरी कार्यक्रम र दिउसोँ बृक्षारोपण गरि मनाइएको हो । १९ औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिउसोँ नेपाली सेनाको ब्यारेक थापाथलीमा […]
धनगढीः सुदूरपश्चिमको मौलिक संस्कृितसँग जोडिएको गौरा पर्वको प्रचारप्रसार अन्य राष्ट्रमा पनि हुन थालेको छ। सुदूरपहाडमा मनाइने गौरा त्यहाँका नागरिक बसाइ सरेसँगै विश्वभर विस्तार हुन लागेको हो। विशेषगरी सुदूरपश्चिमका नागरिक जहाँ बस्दै आएका छन्, सोही ठाउँमा गौरा पर्व मनाइने गरिएको छ। अमेरिकामा गौरा सुदूरपश्चिम समाज मेरिल्याण्ड, अमेरिका तथा नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सहआयोजनमा गौरा पर्व मनाइएको […]
काठमाडौंको बानेश्वरमा रहेको फोहोर नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले उठाएको छ। सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्। काठमाडौंको फोहोर उठाउन विवाद रहिरहेको वेला एमाले निकट युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो।
संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाठेल, धकेला-धकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि […]
काठमाडौं । आइतबार दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ । नेपाली सेनाले गरेको खोज तथा उद्धार कार्यको तस्वीर […]
काठमाडौँ — सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् । आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो । तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलनपश्चात काठमाडौं […]
काठमाडौँ — सोसाइटी फर कन्जर्भेसन बायोलोजी नेपाल(एससीबीएन)ले आयोजना गरेको राष्ट्रियस्तरको फोटोग्राफी प्रतियोगितामा आशिष गुरुङले खिचेको तस्बिर उत्कृष्ट भएको छ । विश्व जैविक विविधता दिवसको अवसर पारेर आइतबार घोषण गरिएको नतिजामा गुरुङको तस्बिर उत्कृष्ट भएको हो । उनले नगद २० हजार पुरस्कार पाए ।जंगलबाट उद्धार गरेर ल्याइएका दुई वटा चितुवाका बच्चालाई ६ महिना हुर्काएर पुनः जंगलमै […]
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका ओली आज विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट पुगेका हुन् । सिमकोट पुगे लगत्तै विमानस्थलमा विश्राम गरेर उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् । एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै […]
नागरिक रैबार / बाजुरा ५ चैत । नेपाली सेना, राष्ट्रिय सेवादलद्वारा बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मा. वि.मा सञ्चालन गरिएको एनसीसी तालिमका क्याडेट विद्यार्थीहरूलाई अाज एक अनाैपचारिक कार्यक्रमका वीच कोहलपुर पठाएको छ । मालिका मावि कक्षा ८ र ९ मा अध्ययनरत ३६ एनसीसी क्याडेट छात्रछात्रा, तीन जना नेपाली सेना तथा राष्ट्रिय सेवा दल नेपालका […]
सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक सम्वन्ध टुटेकोे करिव ३ महिना वित्यो । वर्षातकै कारण सडक माथिबाट खसेको पहिरोका कारण बल्दे-दवारी सडकको नामोनिसान समेत देखिदैन् । ३ वर्ष अगाडि पक्की बनेको सडक लगातार २ वर्षदेखिको वर्षासंगै सडक माथिबाट खसेको पहिरोका कारण उक्त ठाउँमा जोखिमपूर्ण पैदल यात्रा गर्दै हिड्नु पर्ने स्थानीयको बाध्यता छ । […]
नागरिक रैबार । बाजुरा २८ साउन । हरेक वर्ष आजकै दिन मनाउने गरेको अन्तराष्ट्रिय युवा बाजुरा जिल्लामा पनि २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस बडीमालिका नगरपालिकाको सभाहलमा विभिन्न क्षेत्रका युवाहरु जम्मा भई एक औपचारिक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । “खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन” भन्ने मुल नाराका साथ २२ औँ […]
रक्षा भट्ट । धनगढी । मलाई मेरी हजुरआमाले सुनाउनु भएको थियो कि उहाँको पालामा छोरीलाई पढाउने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो। उहाँका पालामा छोरालाई जस्तै छोरीलाई नि शिक्षा दिनुपर्छ भन्ने कुरा कसैले बुझ्न सकेकै थिएनन्। यद्यपि मेरी हजुरआमालाई पढाइप्रति भने धेरै चासो थियो। छोरा मान्छेलाई मात्र शिक्षा दिइने त्यो बेलामा उहाँले बैतडीको दुर्गम माइतीघर छेउछाउ गोठालो जाँदा बाटोमा पर्ने विद्यालयमा […]
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
काठमाण्डाै ३१ असार । आजका पत्रपत्रिकामा छापिएका रमाइला कार्टुनहरु हेर्नुहोस ।
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? – जिलियान गिब्स वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. १ को वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा स्थानीयहरुले शान्तिपूर्ण रुपमा हर्षोलासका साथ मतदाताहरुले मतदान गरेका छन् । छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयकाे प्रागणमा विहान ७ बजेबाट सूरु भएको मतदान अहिले साँझ ५ बजेसम्म शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । […]