होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार / बाजुरा २० कार्तिक । रानिवन स्पोट्र्स क्लबको आयोजनामा बाजुराको सदरमुकाम मार्तडीमा प्रथम रानिवन खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीवारबाट सुरु हुने भएको छ । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने तथा रानिवन स्पोट्स क्लबले लामो समयदेखि खेलकुद क्षेत्रको विकास निम्ती गरिरहेको पहलकदमीलाई निरन्तरता दिनको लागी पहिलो पटक बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको […]
नेपाल र म्यानमारबीचको खेल २१ कात्तिकमा हुनेछ।काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज म्यानमार प्रस्थान गरेको छ। फिफा विश्वकप र एशियन कप छनोटअन्तर्गत ३ मंसीरमा कुवेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र म्यानमारबीचको खेल २१ कात्तिकमा हुनेछ। टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ […]
एजेन्सी– स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लने अवसर रियल मड्रिडले गुमाएको छ ।गएराति सम्पन्न रियल बेटिससँगैको खेल गोलरहित बराबरी खेलेसँगै लिगमा बार्सिलोनालाई उछिन्दै तीन अंकको स्पस्ट अग्रता बनाउनबाट रियल चुकेको हो । बराबरी खेलेसँगै रियल गोल अन्तरले मात्र दोस्रो स्थानमा रहेको छ । समान ११ खेलबाट २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहदा समान […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । नेपालले म्यानमारसँग यही नोभेम्बर ७ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो […]
दार्चुला । आगामी मंसिर (डिसेम्बर १ देखि १० तारिख) मा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तिब्रताका साथ तयारी भइरहेको छ । घरेलु मैदानमा पदकको अपेक्षासहित सबै टोलीले तयारी गरिरहँदा राष्ट्रिय खेल भलिबल पनि ठूलो पदकको अपेक्षासहित तयारीमा जुटेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा भलिवलका लागि २५ सदस्यीय प्रारम्भिक […]
एजेन्सी । पहिलो संस्करणको विस्तारित फिफा क्लब विश्वकप सन् २०२१ मा हुने भएको छ । आयोजक हो, नेपालको छिमेकी चीन । सहभागी संख्या विस्तार गरिएको क्लब विश्वकप चीनले अर्को वर्ष आयोजना गर्ने पक्का भएको हो । फिफा अध्यक्ष जियानी ईन्फाटिनोले प्रतियोगिताको बयान गर्दै चीनले आयोजना गर्ने क्लब विश्वकप पहिलो र साँचो अर्थमा विश्वकप हुने बताए […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बुढीनन्दा नगरपालिका द्धारा आयोजित प्रथम मेयर कप फुटवलको उपाधि सुर्यतारा फाउण्डेसनले जितेको छ । जनप्रकाश मावि कोल्टीको प्राङ्गणमा विहिबार भएको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय बाजुराको टिमलाई १–० गोल अन्तरले पराजित गर्दै सूर्यतारा फाउण्डेसन प्रथम मेयर कपको विजेता बन्न सफल भएको हो । उपाधिसंगै फाउण्डेसनले १ लाख ५५ हजार ५ सय […]
नागरिक रैबार/कोल्टी ३० असाेज। बुढीनन्दा नगरपालिकाले आयोजना गरेको मेयर कप फूटवल प्रतियोगिताको दोस्रो दिन आज सात वटा खेल सम्पन्न भएका छन । कुल २४ वटा टिमले सहभागिता जनाई रहेको सो प्रतियोगिताको अन्तीम खेलमा आज गौमूल फूटवल क्लवले जया फाउन्डेसन लाटुवस्ती माथि ३–० को जित निकालेको छ । त्यस अघि साइनिङ्ग स्टार र सुर्यतारा फाउन्डेसनका विच […]
खेलाडि, प्रशिक्षक र व्यवस्थापकसमेत २२ जनाको टोली २९ असोजमा बन्द प्रशिक्षणमा थाइल्याण्ड जान लागेको हो। काठमाडौं। आगामी मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको वैदेशिक प्रशिक्षणको लागि नेपाली महिला भलिबल टोली २९ असोजमा थाइल्याण्ड जाने भएको छ। नेपाल भलिबल संघ (एनभीए) ले महिला टोलीको […]
काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाई हासिल गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले जारी गरेको टी २० ब्याटिङतर्फ पारसले ४५ औं स्थानमा नाम बनाएका हुन् । पारसभन्दा भारतका महेन्द्रसिंह धोनी र वेष्ट इन्डिजका क्रिस गेलभन्दा पारसको वरियता माथि पुगेको छ । अलराउन्डरतर्फ पारस २४ औं स्थानमा परेका छन् […]
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा ५ राष्ट्र सम्मिलित टी ट्वान्टी क्रिकेट सिरिज खेलेर टोली शुक्रवार विहान स्वदेश फकिएको हो । स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पारस खड्काले सिरिजमा राम्रो नतिजा ल्याउन सकिने भएपनि चुकेको बताए । उनले युवा खेलाडीलाई टोलीमा अवसर दिने प्रयास गरेको बताए । टी ट्वान्टी […]
मस्कट : हङकङविरुद्ध करण केसीले एकै ओभरमा ३ विकेट लिएका छन्।ओमानमा जारी पाँच देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगत नेपालको पहिलो खेलमा करणले खेलको पाँचौँ ओभरमा ३ विकेट लिएका हुन्। उनले ४.३ आभेरमा हङकङका ओपनर असन अब्बासीलाई १३ रनमा रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए । अर्को बलमा रन दिएनन्। त्यसपछि ५ वाइड फ्याँके। तर त्यसपछिका […]
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् । इंग्ल्याण्ड र वेल्समा हुने प्रतियोगिता द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप अटाएका हुन् । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड रहेको छ । सन्दीप […]
नागरिक रैबार/बाजुरा १५ असाेज। विजया दशमी तथा शुभ–दिपावलीको अवसर पारि बडीमालिका कप खुला भलिवल प्रतियोगिता हुने भएको छ ।सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त प्रतियोगिता संचालक हुन लागेको हो । आयोजकले दाेस्रो पदम खत्री स्मृति तथा बडीमालिका कप खुला भलिवल प्रतियोगिताको नाममा प्रतियोगिता गर्न लागेकाे हाे । उक्त प्रतियोगिताको आर्थिक सहयोग […]
काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो […]
काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपाल आज (शनिबार) दोस्रो खेलमा आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इन्डियन एसोसियसनको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको नेपाल आयोजकसँग जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा हुनेछ । नेपाल […]
८ असोज, काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक नियुक्त […]
६ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ ।आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १–० गोलको कठिन जित निकालेको हो । पीएसजीको जितमा नेयमारले गोल गरे । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । खेलको ८७ औं मिनेटमा भने लियोनको कमजोर डिफेन्सको […]
काठमाडाैं : टी–२० सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ। सिंगापुर र ओमानमा हुन लागेको टी–२०क्रिकेट सिरिजका लागि नेपालले बुधाबार १५ सदस्यको टिम घोषणा गरेको हो। नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वेविरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनासँगको सिरिज खेल्ने भएको छ। प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएपछि नेपाली टिमको घोषणा गरिएको हो। […]
एजेन्सी : च्यापियन्स लिग फुटबलको यस सिजनको पहिलो खेलमै साविक विजेता लिभरपुल पराजित भएको छ । ग्रुप ई मा रहेको लिभरपुल इटालियन क्लब नापोलीसँग २–० ले पराजित भएको हो। नापोलीको घरेलु मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । तर खेलको अनितमतिर नापोलीले दुई गोल गर्दा लिभरपुल स्तब्ध बन्यो । लिभरपुलका डिफेन्डर एन्ड्रिउ रोबर्टसनले डिबक्सभित्र जोसे कालेहनलाई […]