होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित
खेलकुद

इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित

  • नागरिक रैबार
इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा संघर्षपूर्ण जित निकालेको छ ।लिग अन्तर्गत शुक्रबार भएको खेलमा जकार्ताले पेर्सेला लामोनगानलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे । यस्तै हेरी सुसान्टो र रोहितले एक एक गोल गरे । लामोनगानका केइ हिरोसे,सुगेन्ग इफेन्दी र डेल्भीन रुम्बिनोले एक एक गोल गरे ।खेलको ७० औं मिनेटसम्म ३-३ गोलको बराबरी रहेको अवस्थामा रोहितले गोल गर्दै जकार्तालाई जित दिलाएका हुन् ।

जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २७ खेलमा ३४ अंक जोडेको छ । र, जकार्ता लिगको १२ औं स्थानमा छ । २७ खेलबाट २५ अंक जोडेको लामोनगान रेलिगेसन जोनमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार