होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • साँफेमा महिला खुल्ला भलिवल प्रतियोगिता हुने
खेलकुद

साँफेमा महिला खुल्ला भलिवल प्रतियोगिता हुने

  • नागरिक रैबार
साँफेमा महिला खुल्ला भलिवल प्रतियोगिता हुने

अछाम । साँफेबगरमा जिल्ला स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ । समविकास नेपालको आयोजना र जिल्ला स्थित विभिन्न सरोकारवाला निकायको सह–आयोजनामा महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ ।

महिला हिँसा विरुद्धको १६ दिने अभियान २०७६ को अवसरमा मंसिर १७ गते देखि १९ गते सम्म प्रतियोगिताको आयोजना गरिने सम विकास नेपालका अध्यक्ष पशुपती कुँवरले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुने टीमले एक लाख पाँच हजार, द्धितिय हुने टीमले ७५ हजार, तृतिय हुने टीमले ५० हजार र चौथो हुने टीमले २५ हजार हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल पार्न अछामका १० ओटै स्थानीय तहले सहयोग गर्ने सम विकास नेपालका अध्यक्ष कुँवरले जानकारी दिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार