होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बार्सिलोनालाई जित्ने अवसर रियलले गुमायो
खेलकुद

बार्सिलोनालाई जित्ने अवसर रियलले गुमायो

  • नागरिक रैबार
बार्सिलोनालाई जित्ने अवसर रियलले गुमायो
फायल फोटो

एजेन्सी– स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लने अवसर रियल मड्रिडले गुमाएको छ ।गएराति सम्पन्न रियल बेटिससँगैको खेल गोलरहित बराबरी खेलेसँगै लिगमा बार्सिलोनालाई उछिन्दै तीन अंकको स्पस्ट अग्रता बनाउनबाट रियल चुकेको हो । बराबरी खेलेसँगै रियल गोल अन्तरले मात्र दोस्रो स्थानमा रहेको छ ।

समान ११ खेलबाट २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहदा समान खेलबाट २२ अंक जोडेको रियल दोस्रो स्थानमा रहेको छ ।तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडले १२ खेलबाट २१ अंक जोडेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार