होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रथम रानिवन खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीवारबाट
समाचार

प्रथम रानिवन खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीवारबाट

  • नागरिक रैबार
प्रथम रानिवन खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीवारबाट

नागरिक रैबार / बाजुरा २० कार्तिक  । रानिवन स्पोट्र्स क्लबको आयोजनामा बाजुराको सदरमुकाम मार्तडीमा प्रथम रानिवन खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीवारबाट सुरु हुने भएको छ ।

प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने तथा रानिवन स्पोट्स क्लबले लामो समयदेखि खेलकुद क्षेत्रको विकास निम्ती गरिरहेको पहलकदमीलाई निरन्तरता दिनको लागी पहिलो पटक बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेकोे रानिवन स्पोट्स क्लबका अध्यक्ष सन्तोष जङ्ग सिंहले बताउनुभएको छ ।

कार्तिक २१,२२ र २३ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा मेन्स सिङगल र मेन्स डबल तर्फ प्रथम हुनेले रु १० हजार तथा द्धितिय हुनेले रु ५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताका लागी इन्टी« फी– सिङगल तर्फ रु १ हजार र डबल तर्फ रु २ हजार शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै