होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका […]
नागरिक रैबार/बाजुरा २६ जेठ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा सभा सम्पन्न भएको छ । नगरपालिकाबाट वडाका लागि आर्थिक वर्ष २०८२/८३ वित्तिय समानीकरण अनुदान अनुसार पुजिंगत तर्फ २४ लाख २४ हजार २० हजार र चालु तर्फ १ लाख ३० हजार गरी २५ लाख ५४ हजार २० रुपैयाँ रहेको छ । वडा सभामा […]
नागरिक रैबार/बाजुरा २२ जेठ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । बुधबार बाजुराको कोल्टीमा जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको बृहत जागरण सभालाई सम्बोधन गर्दै अभियान्ता सुनारले यस्तो बताएका हुन् । दलितका लागि दलित अभियान […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति संवेदनशील नरहेको आरोप लगाएका छन् । छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने -‘गठबन्धन सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा दलित मुद्दालाई उपेक्षा गर्नुले वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति असंवेदनशील रहेको स्पष्ट हुन्छ।’ […]
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]
नागरिक रैबार/बाजुरा १५ जेठ । बाजुराको सदरमुकाम मार्तडी बजार संगै जाडिएको वडा हो बडीमालिका ९ । वडामा २०७९ देखि २०८२ जेठसम्म करिव ३ वर्षको अवधिमा भए गरेका कामहरुको विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडाले सार्वजनिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडी बजारभित्रकै वडा भएपनि नगरपालिकाबाट ३ वर्षको अवधिमा नगरस्तरीय बजेटमा नगरको नेतृत्वले […]
काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसद्बाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो । Tata RATOPATI PATRO सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गर्नुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताउनुभएको हो । उहाँले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भएपनि […]
नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ। संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने संघका एक नेताले जानकारी दिए। अध्यक्षका दावेदार […]
भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए । “हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति […]
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा शुक्रबारबाट सुरू हुँदैछ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने महासचिव सुमन पुरीले जानकारी दिए। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिहरू पोखरामा आउने क्रम पनि सुरू भइसकेको उनले बताए। उनका अनुसार महाधिवेशनमा १ हजार ७ […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बाजुरामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले विहिबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याकं अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरि ८५ हजार ९ सय ७८ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् […]
काठमाडौँ । सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ । मंगलबारबाट न्यायाधीश नहकुल सुवेदी र बालुकृष्ण ढकालको इजलासमा सुनुवाइ भए पनि बुधबार भने स्थगित भएको थियो ।आज सोहि इजलासमा सुनुवाई सुरु भएको हो । लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेश […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दा पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सर्वोच्च अदालत प्रशासनका अनुसार आज हेर्न मिल्ने न्यायाधीशबिच गोला प्रक्रिया गरी इजलास तोकिने छ । गत वैशाख […]
काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका […]
नागरिक रैबार/ बाजुरा २ जेठ । बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले २०८२ को सालको क्यालेण्डर विमोचन गरेको छ । शुक्रबार एक कार्यक्रमका विच बाजुरा क्याम्पसमा उक्त क्यालेण्डरको बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्काले विमोचन गरेका हुन् । स्ववियुले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डरमा बाजुरा क्याम्पसमा वर्ष भरि गरिने क्रियाकलापहरु समेत राखिएका छन् । क्यालेण्डर विमोचन गर्दै नगरप्रमुख […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको पुर्व उद्योग मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले उद्धघाटन गरेका छन । नवनिर्मित भवनको साेमबार एक औपचारीक कार्यक्रमका बिच थापाले उद्धघाटन गरेका हुन । राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले संचालन गरेको विकास कचहरी कार्यक्रमको अवसर पारेर नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको बुढीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहरा पु:न नेपाली काँग्रेस पार्टीमा फर्किएका छन् । २०७९ सालको निर्वाचनमा बुढीनन्दा नगरपालिकामा एमालेको सहयोगमा गुलाफ चुनाव चिन्ह लिएर स्वतन्त्र बाट उपमेयर जितेका बोहरा करिव ३ वर्षपछि पु:न नेपाली काँग्रेसमा फर्किएका हुन् । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुढीनन्दा नगरपालिकाको मेयर पदमा टिकट नदिएको भन्दै […]
नागरिक रैबार/बाजुरा २३ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिकाले विकास र संवृद्धिको लागि विकास कचहरी कार्यक्रमको आयोजना गर्ने भएको छ । जिल्लामा उपलव्ध सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढीगंगाको विकास र संवृद्धिको आधार तय गर्ने गरि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् । आगामी २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । ‘पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ९ गते ७७ ओटै जिल्लामा विरोधसभा, धर्ना र प्रदलर्शनको कार्यक्रम […]