होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • नागरिक रैबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमाले-माओवादीको गठबन्धन बनेपछि प्रतिपक्षमा पुगेका कांग्रेसले आफ्नो नयाँ रणनीति बनाउन दलको बैठक बोलाएको हो ।

बिहीबार विहान ९ बने क संसदको ल्होत्से हलमा बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । बैकठमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उनका अनुसार संसदीय दलले उक्त निर्णयलाई आत्मसात गर्दै सरकारको समर्थन फिर्ताको निर्णय लिने छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार