होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बाजुराकाे ८ औं जिल्ला अधिवेशन जेठमा हुने
देश/प्रदेश

एमाले बाजुराकाे ८ औं जिल्ला अधिवेशन जेठमा हुने

  • नागरिक रैबार
एमाले बाजुराकाे ८ औं जिल्ला अधिवेशन जेठमा हुने

नागरिक रैबार/ बाजुरा २१ चैत। नेकपा एमाले बाजुराले पार्टीको ८ औं जिल्ला अधिवेशन २०८१ जेठ १ देखि ३ गतेसम्म सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेकाे छ ।

नेकपा एमाले बाजुराकाे आज सदरमुकाम मार्तडीमा बसेकाे १३ औं पुर्ण बैठकले पार्टीकाे आठौं जिल्ला अधिवेशन आगामी जेठमा सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

यस अघिकाे जिल्ला कमिटीकाे बैठकले माघ २६ देखि २८ मा काेल्टीमा र त्यसपछिकाे बैठकले चैत १५ देखि १७ गतेसम्म अधिवेशनका लागि मिति ताेकेकाे थियाे । तर ताेकिएकाे मितिमा भने अधिवेशन हुन् सकेकाे थिएन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार