होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
धनगढीः धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ४२ पुगेको छ। आईतबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका थप एक जनामा कोरोना पुष्टि भएको हो। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ३ की ६१ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताए। उनी मुम्बईबाट भत्ता बुझ्न श्रीमानसँगै धनगढी आएकी थिईन्। उनका श्रीमानको रिर्पोट भने नेगेटिभ […]
खम्विर विक/बाजुरा १ भदाै । आर्थिक अभावका कारण जिल्लाको जगनाथ गाउँपालिका ३ महतिकी २९ वर्षिया सुत्केरी संगिता भण्डारी ६ दिन देखि नेपालगंजमा अलपत्र परेकी छन् । कर्णाली प्रदेश क्षेत्रीय अस्पतालमा गत साउन २७ गते सुत्केरी भएकी भण्डारी आर्थिक अभावकै कारण ६ दिन देखि नेपालगंजमा अलपत्र परेकी हुन् । गत साउन २७ गते २९ वर्षिया सुत्केरी […]
चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा विगत लामो समय देखि विभिन्न ठाउँबाट बरामद गरि राखेका मदिरा नष्ट गरिएको छ । बाजुरा जिल्लाको पहिलो मदिरा निषेधित नगरपालिका त्रिवेणीमा अवैधरुपमा विक्रि वितरण गर्दै आईरहेका पसल बाट र ओसार पाेसार गर्दै बरामद गरिएका मदिरा नष्ट गरिएको हो। त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा रहेको मौरेमा हिजो नष्ट […]
नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा बाजुराले बाजुरामा गत असार २९ गते देखि साउन २६ गते सम्म आएको भिषण वर्षा र बाढी पहिरोका कारण बाजुराले व्यहोरेको अतुलनीय क्षती र बाजुरेली जनताले हाल भोगिरहेको पीडालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा […]
बाजुरा — बाजुरामा साउन २६ गते बिहान ३ बजे गएको बाढि र पहिरोमा परि बिपत्तीमा परेका पिडीतहरुलाई बडिमालिका मिडिया हाउसको समन्वयमा राहत बितरण गरिएको छ । बिश्व बिख्यात रक्तदाता अर्जुन प्रशाद मैनाली र बाजुरा बडिमालिका नगरपालिका ७ ढम्कने स्थायी बसोबास गर्ने हाल जापानमा रहेका प्रेम बहादुर बोगडीको सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रगी […]
नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल पत्रकार महासंघ बाजुरा शाखाले मिडिया विधेयक संसोधनको माग गरेको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आईतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत सुदूरपश्चिम प्रदेशका सभामुखलाई मिडिया विधेयक संसोधनको माग गर्दै प्रेस विज्ञप्ति पेश गरेको हो । नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर वि.क द्धारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा […]
नागरिक रैबार/बाजुरा ३२ साउन। साउन २५ गते परेको अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका बाढी पिडित परिवारलाई बझाङ्ग-बाजुरा सम्पर्क समितिले सहयोग गरेको । बझाङ्ग-बाजुरा सम्पर्क समितिले बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका २ घाघर र बाढीकै कारण पुल बगाएपछि विस्थापित बनेका गौमुल गाउँपालिका वडा नं. […]
नागरिक रैबार/बाजुरा ३२ साउन। बडीमालिका नगरपालिका वडा नं. २ कि ६५ वर्षिया ऐसनी महतको शव एकसाता वितिसक्दा पनि भेटिएको छैन् । बुढीगंगा नदिमा बेपत्ता भएको एकसाता वितिसक्दा पनि उनको अवस्था अझै अज्ञात छ । गत आईतबार राति बुढीगंगा नदिमा आएको बाढीका कारण ६५ वर्षिया महत सोही नगरपालिका २ को घाघर गाउँबाट रातिको समयमा बेपत्ता भएकी […]
काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो । तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार गर्ने दौडमा छन् । दर्जनौं शोधकर्ताको टोलीले कोरोना भाइरसविरुद्धको खोप बनाउन काम गरिरहेका छन्, जसमा […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, स्टार अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा आज १० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कैलालीका तीन र बाजुराका एक गरी चार […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान उन्मुख भएको छ । अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ । नेकपाका एक शीर्ष नेताका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच महाधिवेशनमा जानेगरी छलफल चलिरहेको […]
सिन्धुपाल्चोक, ३० साउन । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल […]
नागरिक रैबार/बाजुरा २९ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा ल्याउन लागेको अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजारले बरामद गरि नष्ट गरेको छ । अछाम साँफेबगरबाट से.१ ज २२२४ नम्बरको जीपमा चाउचाउसंगै लुकाईछिपाई मार्तडी ल्याउँदै ५५ पेटी अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराले बरामद गरि नष्ट गरेको हो । बुधबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा सन्तरा नामक […]
नागरिक रैबार/बाजुरा २९ साउन। बडीमालिका नगरपालिका वडा ८ का ८१ वर्षका वृद्ध काल्चे रावल लामो समयदेखि दम र फोक्सोको समस्याका कारण विरामी छन् । दम र फोक्सोको समस्याका कारण थला परेर घरमा बस्दै आएका रावललाई विहिबार एकाएक स्वास्थ्यमा जटिल समस्या आएपछि नाति विरेन्द्र रावलले सकि नसकी बाजेको स्वास्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल बाजुरामा पुर्याए ।अस्पतालमा […]
काठमाडौं- नेपालमा विहीबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । मन्त्रालयका अनुसार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ […]
केही दिन यता हाम्रो समाजमा झैझगडा, असन्तुष्टि र बिबादहरु भैरहेका छन । यस प्रकारका सामाजिक सद्भाव बिथोल्ने विवाद एवं झैझगडाहरु दाेहाेरिन नदिने बाताबरणका लागि स्थानीय तह, राजनीतिक दल, प्रहरी प्रशसन लगायत सम्बन्धित सराेकारवाला पक्षहरु सँग हार्दिक आग्रह छ । समाजमा एकलाई परेको बेला अर्कोले उद्दार भावले सघाउने, दुखबेदना बाडचुड गर्ने, एक ताउलाकाे भात, एक नाउलाकाे […]
महेश कार्की/कोल्टी २८ साउन। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकोे छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सदस्य बलदेव रेग्मी प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै नेपाल […]
२८ साउन, काठमाडौं । काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिएको घोषणा गरे । ‘स्पुतनिक भी’ नाम दिइएको यो खोप आफ्नी छोरीलाई दिएको र उनको ज्वरो पहिलेभन्दा कम भएको दाबी गरेका छन् । विश्व कोरोनाले आक्रान्त बनेका बेला रुसले बनाएको भनिएको यो खोपले आशासँगै आशंका पनि जन्माएको छ […]