होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कमला चदारा पौष २६ बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँँ जिल्ला अधिवेशनको बन्दसत्र मार्तडीमा चलिरहेका बेला निर्वाचन कमिटीले जारी गरेको सूचना पत्रानुसार दलित महिलाका लागि ठाउँ नै साँगुरो भएको पाईएको छ । एमाले जिल्ला कमिटी बाजुराको जम्मा ९० जनाको निर्वाचन हुने पद, निर्वाचन क्षेत्र र पद संख्या सम्बन्धी सार्वजनिक भएको पत्रको आधारमा साँगठानिक […]
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले […]
नागरिक रैबार बाजुरा २६ पुस । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र १ आज १ बजेबाट सूरू गर्ने भनिएकाे भएपनि साढे ३ बज्न लाग्दा समेत सुरू हुन सकेकाे छैन् । २३ पुसमा उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र हिजाे ३ दिनदिनपछि मार्तडीमा सूरू भएकाे थियाे । यस अघि प्रतिकुल मौषमका […]
आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । ‘विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण […]
नागरिक रैबार/ बाजुरा २५ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र सूरु भएकाे १ घण्टापछि फेरि स्थगित गरिएकाे छ । गत शुक्रबार उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र प्रतिकुल माैषमका कारण ३ दिनदिनपछि अहिले साँझ साढे पाँच बजेपछि मार्तडीमा सूरू भएकाे थियाे । यस अघि प्रतिकुल मौषमका कारण बन्द […]
नागरिक रैबार बाजुरा २५ पुस । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र सूरु भएकाे छ । गत शुक्रबार उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र ३ दिनदिनपछि आज सूरू भएकाे हाे । प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन ढिलाइ भएकाे थियाे […]
नागरिक रैबार/बाजुरा २५ पुस। नेकपा एमाले बाजुराका बढीजसो युवाहरु नेतृत्व परिर्वतनको पक्षमा देखिएका छन् । एमाले बाजुराको सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आउनु पर्ने भन्दै युवाहरु चर्चापरिचर्चा गर्न थालेका छन् । नेतृत्व परिवर्तन एमाले बाजुराको आवश्यकता हो अधिवेशनमा सहभागि भएका एक प्रतिनिधि युवा नेताले भने, नयाँ नेतृत्व आउँदा पार्टी बाजुरामा एमाले थप बलियो हुने उनको […]
नागरिक रैबार/बाजुरा २५ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र केही बेरपछि सूरु हुने भएको छ । शुक्रबारबाट सूरु भएको एमालेको सातौं जिल्ला अधिवेशन उद्धघाटन् भएको ३ दिनपछि आज केही बेरमा सूरु हुने भएको हो । यस अघि शनिबार विहान ११ बजेबाट बन्द शत्र सूरु गरिने भनिएको भएपनि प्रतिकुल मौषमका कारण बन्द शत्रको […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ धिमका ९ वर्षिया सुप्रिम मल्ल ठकुरी द भ्वाईस अफ किड्सको टप ८ मा पर्न सफल भएका छन् । ‘द भ्वाइस किड्स’ को हिजो शनिबार साँझ भएको १८ औं एपिसोड सेमिफाइनलबाट बाजुराका सुप्रिम मल्ल ठकुरी कोच राजु लामाको टिमबाट टप ८ मा पर्न सफल भएका हुन् […]
नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र अझै सूरु हुन सकेको छैन् । शुक्रबार उद्धघाटन् भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र आज शनिबार विहान ११ बजेबाट हुने भनिएको थियो । प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन नसकेको […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
नागरिक रैबार बाजुरा २३ पुस । नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशन आजबाट सुरु हुने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन गर्न लागेको नेकपा एमाले बाजुराले जनाएको छ । जिल्ला अधिवेनशका लागि तयारी पुरा भएको नेकपा एमाले प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार […]
धनगढीः सुदूरपश्चिमका ८ जिल्लामा आज एमालेको अधिवेशन हुँदै छ। बझाङबाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनका लागि अधिवेशन भइरहेको हो। अधिकांश जिल्लामा अध्यक्षका लागि धेरै आकांक्षी देखिएपछि सहमतिको प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ। कैलाली जिल्लाको नेतृत्वका तीन जना आकांक्षी छन्। नेता रतन थापा, रणबहादुर चन्द र डेजी […]
नागरिक रैबार बाजुरा २२ पुस । नेपाली काँग्रेस बाजुराको तेस्रो बैठक सम्पन भएको छ । नेपाली काँग्रेस बाजुराका पाटी सभापती रामसिंह रावलको अध्यक्षतामा बसेको बैठक विपी स्मृती भवनमा संचालन गरी सम्पन भएको कार्यालय सचिव टेक बहादुर रोकायाले बताएका छन् । बिहिबार बसेको तेस्रो बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सभापती लगाएत पदाधिकारीहरुलाई बधाई दिने निर्णय […]
एमालेका अध्यक्ष केपी ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ […]
नागरिक रैबार बाजुरा २२ पुस । प्रेस चाैतारी बाजुराकाे पाँचौ जिल्ला अधिवेशन आज मार्तडीमा सूरू भएकाे छ । अधिवेशनकाे एमालेका स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । प्रेस चाैतारी बाजुराकी संयाेजक नन्दा थापाकाे अध्यक्षतामा सूरू भएकाे जिल्ला अधिवेशनमा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् । त्यसै गरि विशिष्ट अतिथिमा […]
काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर […]
२० पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको संघारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ । […]
डोटी । मुलुकका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट सुदूरपश्चिमका यी तीन दलबाट ७७ जना केन्द्रीय समितिमा पुगेका छन् । आइतबार मात्रै काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २७ जना समेटिएका छन् । २९९ सदस्यीय केन्द्रीय समिति बनाउने वैधानिक व्यवस्था […]