होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल फोटो पत्रकार महासंघ बाजुराकाे गठन, अध्यक्षमा प्रेम रौले चयन
समाचार

नेपाल फोटो पत्रकार महासंघ बाजुराकाे गठन, अध्यक्षमा प्रेम रौले चयन

  • नागरिक रैबार
नेपाल फोटो पत्रकार महासंघ बाजुराकाे गठन, अध्यक्षमा प्रेम रौले चयन

नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल फोटो पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेम रौले रहने गरी ९ सदस्यीय समिति गठन गरिएकाे छ । मंगलबार बडीमालिका नगरपालिकाको तालिमहलमा भएको नेपाल फोटो पत्रकारको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएकाे हाे ।

जसमा अध्यक्ष प्रेम रौले, उपाध्यक्ष सोधा बिक, सचिव लक्ष्मीराज पाध्याय, कोषध्यक्ष प्रमित बिक, सह–सचिव जय रावत सदस्यहरु प्रकाश बिक, युवराज बडुवाल तुल्सा रोकाया र मिन बहादुर खड्का मनोनयन भएका छन । नेपाल फोटो पत्रकार महासंघ गठन कार्यक्रमकाको अध्यक्षता तदर्स समितिका अध्यक्ष प्रेम रौले रहेका थिए । बडीमालिका नगरपालिकाकी उपमेयर कविता बिष्ट कार्यक्रमको प्रमुख अतिथी रहेकी थिइन ।

No description available.

विज्ञापन

लक्षमीराज पाध्यायले संचालन गरेकाे कार्यक्रममा बिशिष्ट अतिथी नेपाल पस युनियनका केन्द्रीय सदस्य एबम् नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित, प्रेस चौतारी नेपाल शुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण ओली, नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिंह, नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मदनराज जोशी लगायत रहेका थिए । कार्यक्रमकाे स्वागत पत्रकार राम बहादुर बिकले गरेका थिए ।

No description available.

 जिल्लाका सम्पुर्ण मिडियामा कार्यरत पत्रकारहरुको संयूक्त छाता संगठन नेपाल फोटो पत्रकारले आगामी दिनहरुमा समाचार लेखनको तथ्यलाई पाठकरु सम्म फोटाबाटै पहिचान दिन सक्ने र फोटाबाटै समाचारको भाव बुझ्न सक्ने गुणस्तरिय फोटो खिच्न अब्बल बनाउनु पर्ने अधिकाँश बोल्ने बक्ताहरुको भनाइ रेको थियो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार