होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष पक्राउ
समाचार

अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष पक्राउ

  • नागरिक रैबार
अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष पक्राउ

नागरिक रैबार/बाजुरा १० फागुन। नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ परेका छन । उनले दलित समुदायका एक जनालाई अश्लिन सब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन ।

उनको नाममा ३ दिन पहिले एक जना दलितलाई डुम शब्द प्रयोग गरी गालीगलौच गरीएको फोन रेर्कड सहित जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी पछि उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक साउँदले बताएका छन । उनलाई जातिय छुवाछुद अन्तरगत कसुरमा मुद्धा अगाडी बढाई म्याद थप भईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बडिमालिका नगरपालिका वडा न ५ मनाका साउँदलाइ सदरमुकाम मार्तडीबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार