होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पढाई छाडेर एमसिसीको विरोधमा उत्रिए विद्यार्थी
समाचार

बाजुरामा पढाई छाडेर एमसिसीको विरोधमा उत्रिए विद्यार्थी

  • नागरिक रैबार
बाजुरामा पढाई छाडेर एमसिसीको विरोधमा उत्रिए विद्यार्थी

नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन् । नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन ।

No description available.

विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । विद्यार्थीलाई कुनैपनि पार्टीका प्रर्दशनमा प्रयोग गर्न नपाईने भएपनि नेपाल कम्युनिष्ट पार्टीले जवरजस्ती विद्यार्थीलाई विरोध प्रर्दशनमा लिएपछि विद्यार्थीको पढाईमा बाधा पुगेको छ ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार